विश्व Archive

क्वारेन्टिनमा बस्न नमान्ने अमेरिकी पाइलटलाई जेल सजाय

क्वारेन्टिनमा बस्न नमानेको भन्दै सिंगापुरमा एक अमेरिकी पाइलटलाई चार हप्ताको जेल सजाय सुनाइएको छ। पार्सल तथा कुरियर कम्पनी फेडेक्सका ४४ वर्षीय ती विमान चालक अप्रिल पहिलो साता अस्ट्रेलियाबाट सिंगापुर पुगेका थिए। उनलाई विमानस्थल परिसरकै होटलमा रहन

पाकिस्तानमा एकैदिन दुई हजार कोरोना सङ्क्रमित थपिए

इस्लामावाद, पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक

भारतको महाराष्ट्रमा एक हजार बढी प्रहरीमा कोरोना

नयाँदिल्ली, भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ। वैशाख ३० गते मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ। वैशाख ३०

भारतमा कोरोना भाइरसबाट ७४ हजार संक्रमित

नयाँदिल्ली, भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् । कूल संक्रमितमध्ये

अफगानिस्तानमा दुई छुट्टाछुट्टै हमला, नवजात शिशु सहित ४० को मृत्यु

काबुल, मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ। अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात

बेलायतमा कोरोनाबाट ३२ हजार ६९२ को मृत्यु, २ लाख २६ हजार संक्रमण

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६९२ जनाको मृत्यु भएको छ ।२ लाख २६ हजार ४६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६२७ जनाको मृत्यु भएको

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८ सय पुग्यो,

काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४

इटालीमा मृतकको संख्या ३० हजार ९११पुग्यो, २ लाख २१ हजार संक्रमित

काठमाडौं , इटालीमा २ लाख २१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १७२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ९११ पुगेको छ

भारतमा कोरोनाले २४ सयको मृत्यु, ७४ हजार संक्रमित

काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १२१ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ४७५ जना संक्रमित थपिएपछि कुल संक्रमितको

अमेरिकामा कोरोनाले ८१ हजार ३६६ को मृत्यु

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८३ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८३ हजार