विश्व Archive

भारतमा कोरोनाको संक्रमणबाट ३ हजार ८६८ को मृत्यु

काठमाडौं ,भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ । एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ४० हजार पुग्यो

काठमाडौं, विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । कोरोना संक्रमणबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा

चीनले विकास गरेको खोप कोरोना रोक्न सफल भएको दाबी

एजेन्सी,  चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्। द ल्यानसेट जर्नलमा शुक्रबार प्रकाशित पहिलो चरणको अनुसन्धान प्रतिवेदनका अनुसार यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो।

तालिबानका शीर्ष कमाण्डर हक्कानी कोरोना संक्रमित !

एजेन्सी,  तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको

यसरी कराँचीको आकाशबाट घरमाथि खस्यो यात्रुवाहक विमान

इस्लामावाद, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट उडान भरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो । कल साइन पीके ८३०३

पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना

पाकिस्तानको कराचीमा ९९  यात्रु र ८ जना चालक दलका सदस्य बोकेको विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन कम्पनी पीआईएको उक्त विमान कराची एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटना हुन पुगेको पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणले जनाएको

भारतमा आँधीले ७२ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालमा अम्पुन आँधीले ७२ जनाको मृत्यु भएको छ । आँधीको कारण कोलकत्ता एयरपोर्ट जलमग्न भएको छ । आँधीले ५ हजार भन्दा बढी घर भत्काएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अम्पुन

चीन विरूद्द ट्रम्पको धावा : काेराेनाबाट भएकाे ‘हत्या’ को जिम्मेवार चीन हाे

न्युयोर्क, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि चीनलाई कोरोना भाइरसको कारण भन्दै चीन विरूद्द धावा बाेलेका छन्। ट्रम्पले चीनमा कोरोना भाइरस संक्रमण विश्वव्यापी रूपमा फैलाएको र सामूहिक हत्याहरू गरेको आरोप लगाएका छन। बुधबार बिहान आफ्नो ट्वीटमा

बन्ने भयो कोरोना भाइरस मार्ने मास्क !

मास्कको अनिवार्यता थप पुष्टि भएको यो अवस्थामा अमेरिकाका अनुसन्धानकर्ताहरु कोरोना भाइरस मास्कको बाहिरी सतहमा सम्पर्कमा आउने बित्तिकै निष्क्रिय हुने विशेष खालको मास्क बनाउने प्रयासमा जुटेका छन् । अमेरिकाको युनिभर्सिटी अफ केन्टुकीका अनुसन्धानकर्ताहरु मास्कको बाहिरी तहलाई भाइरसलाई

कोरोनाबाट पाकिस्तानमा एक हजार बढिको मृत्यु

काठमाडौं, पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट