विचार Archive

टाउको जोडेपछि जुम्राको के डर ?

सम्राट अलेक्जेण्डर विश्वविजय गर्दै जतिखेर स्वदेश फर्किदै थिए, त्यतिबेला उनको पुरानो घाउ बल्झिन थाल्यो । उनले आफ्नो बैद्यसंग भने– ‘शायद, मेरो अन्त्यकाल आयो तर म मर्न चाहन्न । त्यसैले तिमी यस्तो उपाय खोज, जसबाट अजम्बरी हुन

विदेशी रिमोट कन्ट्रोलमा नाचिरहेका नेपाली लिलीपुटरहरु

जतिबेला देशले अस्थिरता,निराशा,कुन्ठा,भ्रष्टाचारले जनतामा ब्याप्त छाएर अग्रगमन प्रगतिशील परिवर्तनको विकल्प खोज्न सुरु गर्दछ । त्यतिबेला बिदेशीले आफू अनुकुल अनुसारको पात्रको प्रयोगलाई पर्दामा देखाउने गर्दछ । यो इतिहास अहिलेमात्र नभएर झन्डै कोतपर्बदेखिनै चल्दै र चलाउदै आएको देखिन्छ

सी जिनपिङ् विचारधारा र बिआरआईले के विश्व व्यवस्था बदलिँदैछ ?

२०१३ मा सी जिनपिङले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससंग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ’बेल्ट एण्ड रोड इनिशिएटिभ’ भनिएको घर यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं

सुखद सपना, दुखद विपना

युद्धको समय थियो । सम्राट नेपोलियन मस्त सुतिरहेका थिए । मध्यरातमा शत्रुले अचानक धावा बोल्यो । सूचना पाएपछि अंगरक्षकले उठाउँदै भन्यो– ‘परिस्थिति प्रतिकूल बनेको खबर छ । सेनापति अहिल्यै तपाईंसंग भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे

गणतन्त्रको चीरहरण

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै नेताहरुले निरंकुशशास्त्रको पीएचडी हासिल गर्नु नै रहेको अन्तिम सत्य

सवैखाले गलत प्रवृतिका विरुद्ध एकिकृत जनक्रान्ति

यतिबेला नेपाल एउटा विशिष्ट मोडमा उभिएको छ । क्रान्ति सन्निकट भबिश्यमा उभिएको छ । सम्भावना र चुनौतिका ढोकाहरु प्रसस्त खुलेका छन । बादरको हातमा नरिवल भनेजस्तै संसदबाद यतिबेला लुछाचुढीको केन्द्र बनेको छ । संसदबादीहरुको नौटंकीले मुलुक

जन्मथलोले मुख्यमन्त्रीलाई दिएको सन्देश

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई भेट्नासाथ कालीकोट फुकोटकी अविसरा न्यौपानेले आफूलाई सम्हाल्न सकिनन् । शाहीलाई अंगालोमा बेरेर भक्कानिन थालिन् । विलौना गरिन । दुखका अतिसय गाँठा फुकाइन् । बुढ्यौली, रोग, आर्थिक अभाव, सामाजिक सुरक्षाजस्ता विषयमा अश्रुधारा

दाङका अधिकाँश वडा सचिवबिहीन

तुलसीपुर, दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् । दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ । वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै

अतिले नगरोस् खति

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’ आफ्नो आशय थप प्रष्ट पार्दै भने– ‘भाषा ठीक भएन भने

नेपालको उच्च शिक्षा प्रदान गर्ने संस्थाको वर्तमान अवस्था

नेपाल विश्वको नक्सामा भुपरिबेष्ठित राष्ट्र हो । जहाँ अहिलेसम्म पनि नेपाल सरकारले २० ५ छ भनेपनी हाल अझैसम्म ५०५ बढी नै देखिन्छ । हाल नेपालमा ११ वटा विश्वविद्यालय र २ वटा प्रतिस्ठान रहेका छ्न । जसमध्ये