विचार Archive

गुठी विधेयक गणतन्त्रको भद्धा मजाक

जनताको आस्था र भावनाको बारेमा बैकल्पिक बाटो अबलम्वन नगराई शान्ति र सुरक्षाको संरक्षणको जिम्मेवारी नदिएर अकल्पनीय र अदृश्य विधेयक ल्याउनु भनेको सामाजिक तानाशाही राज्यको परिकल्पनाको बरबर्ताको उदहारण हो । संसारका कम्युनिस्टले ब्यक्तिगत सम्पति सार्बजनिक साझा बनाउन

लोकतन्त्रमा किन बढेको छ बलत्कार ?

नेपालको कुल क्षेत्रफल १४७१८१ बर्ग किलाेमिटर छ । हिमाल,पहाड,तराइको भु–भागले सिर्जित छ । पुर्व मेचिदेखि पश्चिम माहाकालीसम्म भारतको नक्सामा चढेको देश हो नेपाल । यहां विभिन्न मनोरम दृश्यहरु छन् । हिमाल हांसेको छ, पहाड मुस्कराएको छ

भ्रष्टाचारी हुने या रोक्ने जिम्मेवारी हाम्रो…!

आज समाजका हरेक क्षेत्रमा बस्ने मानिसहरुलाई नेपालमा बिकाश नहुनुको प्रमुख कारण के हो ? भनेर प्रश्न गर्दा । सबैले सजिलोसँग एक बाक्यमा दिने उत्तर भनेको (भ्रष्टाचार)ले गर्दा हो । यसको समाधान कसरी गर्ने भन्दा सबैको एउटै

देश बिगारेको मैले र तँपाइले हो

मेरो देश त्यतिबेला बन्छ जब गल्ली गल्लीमा बाटो बन्छ । हरेक जिल्लामा सडक बन्छ ७७ जिल्लामा यसरी सबैले ईमान्दारिताका साथ काम गरेमा समाज बन्छ समाज अनुसार नेतृत्व बन्छ । कुनै पनि राजनितिक दल वा नेतृत्व नै

मन्त्री र सचिवप्रति उब्जिएका प्रश्न

गत जेठ १५ गतेका दिन लोकसेवा आयोगले स्थानीय सेवाका लागि ९३३५ पदहरू पूर्तिका लागि विज्ञापन आव्हान गर्‍यो । १५ गतेको बिहानै सूचना प्रकाशित भएपछि सुरु भएको विज्ञापनविरूद्धको विरोध यी पंक्ति लेख्दासम्म झनझन चर्किरहेको छ । मधेस

प्रश्नले जन्माएका प्रश्नहरु

देशमा ७ रेक्टर स्केलमाथिको भूइँचालो जान्छ भन्ने अफवाह फैलाएपछि आफूलाई ‘ज्योतिष हुँ’ भन्ने एक उट्पट्याङ अर्जुन क्षेत्री नामका युवक पक्राउ परे । यो जरुरी थियो । समाजमा आतंक मच्चाउने जो कोही होस सबक सिकाउन जरुरी छ

ज्ञानेन्द्र शाहीमाथिको आक्रमण मध्ययुगीन पाशविक बर्बरता

अँध्यारो सन्नटा दुरमा बत्ति बलिरहेको देखेपछि समाजमा एउटा आश पलाउछ कि, त्यो बत्तिको प्रकाश यहाँसम्म आई पुग्ने छ । त्यसैको प्रतिनिधित्व नेपालमा नागरिक समाज कलाकार, पत्रकार, समाजसेवी सबैले गरेको देखेर अतालिएको सत्तारूढ शक्ति यो वा त्यो

गुणस्तरीय शिक्षा आजको आवस्यक्ता

वास्तवमा कुनैपनि देशको समग्र विकास गर्नका लागी शिक्षा अपरिहार्य, अनिवार्य, र आवस्यक पर्ने कुरा हो । जनचेतनाको सवालमा होस वा राष्ट्र विकासमा योगदान पुर्याउने सवालमा शिक्षाको भुमिका महत्त्वपूर्ण हुन्छ । शिक्षा के हो ? हामीलाई कस्तो

नेता टाँडमा, देश भाँडमा

कबिल्ला राजाकी छोरी थिइन् । आफ्नी एकमात्र सन्तान अत्यन्त रोगी भएका कारण राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन् । एक प्रख्यात ज्योतिषले राजकुमारी निको हुने सुझाउँदै राजालाई उपाय सिकाए– ‘लोभ

मोदी परिवारको रामकहानी जो मोदीलाई शक्तिशाली बनाउन आफु शक्ति बाहिर छ ।

नरेन्द्रभाइ मोदीको नाम भारतीय राजनीतिमा विभिन्न रेकर्डसहित स्थापित छ । हालै भएको निर्वाचनपछि थप रेकर्ड कायम भएको छ । भारत स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बन्ने उनी एकमात्र हुन् । उनी लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री