विचार Archive
बाटो हिड्दा होस् या घरमा बस्दा, पसल जाँदा होस् या मल जाँदा, स्वदेश हुँदा होस् या विदेश हुँदा, बसिरहँदा होस् या उठिरहँदा, क्याम्पस जाँदा होस् या स्कूल जाँदा , पार्टी प्यालेस जाँदा होस या आन्दोलनमा होमिदा
वास्तविक रुपमा भन्ने हो भने यो संसारमा आध्यात्मको अर्थ मानिस स्वयमले् आफनो तथा आफनो बारेमा अध्ययन गर्ने वा खोजी गर्ने आधार तथा प्रक्रिया लाई नै आध्यात्म हो । यो ब्रह्माण्डर संसारको अध्ययन गर्ने कामको जिम्मेवारी विज्ञानको
भनिन्छ नि पर्दा हात थाम्न कसैको साथ चाहिन्छ भनेर मलाई नलडोस् भनेर हात थामिदिने जमात छ । यी सबै व्यक्तिको गुण तिर्न सायद मैले अर्को जुनी लिनु पर्छ । कती भाग्यमानी ठान्छु आफूलाई तर अभागी पनि
आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का
इ.पू. ३७१ मा पुरानो भारतबर्षको मगध राज्यमा जन्मेका चाणक्य अर्थशास्त्र, व्यवस्थापन, कुटनीति, राजनीतिशास्त्र र सुशासनका मूर्धन्य विद्वान थिए । उनलाई विष्णुगुप्ता र कौटिल्यको नामले पनि चिनिन्थ्यो । उनको ज्ञान, त्याग, दृढसंकल्प र राष्ट्रवादी छवि हामी सबैका
मार्क्सले भनेका थिए, ‘मार्क्सवादको सारतत्व संसारलाई बुझ्नु मात्रै होइन, बदल्नु नै यसको मुख्य सारतत्व हो ।’ फ्रेन्च दार्शनिक एटनी बलिवार कम्युनिस्ट प्रतिबद्धता, कल्पना र राजनीतिमाथि गहिरो दृष्टि राख्दै भन्छन्, ‘संसार बदल्न इच्छा राख्ने मान्छे कम्युनिस्ट हो
गोरखपुर सम्मेलन र केन्द्रिय न्युक्लस गठन अघि वा पछि मोहनविक्रम र पुष्पलालबीच वास्तविक मतभेद के थियो ? यी दुई क्रान्तिकारी समुह एक हुन नसक्नुको सच्चाई के हो त ? यस सम्बन्धि अध्ययन गर्दा यी दुई समुहबीच
जहानियाँ राणा शासनदेखि निरंकुश निर्दलीय पञ्चायती व्यवस्था भोगेका नेपालीले २०४७ सालपछि खुला बहुदलीय व्यवस्थाको अभ्यास गर्ने मौका पाए । २०४७ सालमा जारी बहुदलीय संसदीय अभ्यासको करिब १५ वर्षसम्म अभ्यास गरेपछि मुलुकमा फेरि राजनीतिक परिवर्तन भयो ।
गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संघीय व्यवस्था अनुसार दोस्रोपटक स्थानीय सरकार गठन हुँदैछ । स्थानीय तहमा अधिकार पुगेपनि स्थानीय तह एवं सरकार अनियमितता गर्ने अखडाको रुपमा विकसित हुँदै गएको छ । अपवादमा
नेपालको संविधान २०७२ का अनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । तर यो तथ्य संविधानमा मात्रै सिमित छ । ब्यबहारिक रूपमा दलाल एवं नोकरशाही पुँजीवाद र सामन्ती संस्कृतिको राज्यसत्ता कायम छ । यसको अर्थ नेपालमा