विचार Archive

यम-पञ्चकको आरम्भ र सत्यताको यथार्थ सन्देश

तपाईं दुनियाँमा सौन्दर्य कहाँ खोज्नुहुन्छ ? के यो हाम्रो सानो अञ्जुली जत्रो देशमा छैन र ? तपाईं प्रेम कहाँ खोज्नुहुन्छ ? के प्रेम यो बुद्ध भुमिले सिकाएको छैन र ? अनि तपाईं कहाँ गएर कुन शान्ति

जनताका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रमका मुख्यमन्त्री भट्टले संघीय व्यवस्थाको

एक बर्ष भारतको शिक्षाप्रद अनुभव

भारतको हिमाचल प्रदेशको किनौर भन्ने जिल्लामा अलि पहिला “महाभारत” को जस्तो पाण्डव चलन थियो । घरको जेठो छोरोले भित्र्याएको स्वास्नीलाई पछाडीका जतिओटा भाइ भएपनि सबैले श्रीमती भनेर स्वीकार गर्थे । ती एउटी श्रीमतिले ९ वटासम्म पुरुषलाइ

नयाँ जनवादी आर्थिक नीति तथा कार्यक्रम

संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो । अहिले संसदीय व्यवस्थाले आफ्नो प्रतिक्रियावादी चरीत्र अनुसार संकट निम्त्याएको छ । यो संकटको हल संसदीय व्यवस्थाले गर्न सक्तैन । आज सतहमा झट्ट हेर्दा स्थिति सामान्य जस्तो देखिन्छ तर गहिराईमा विश्लेषणात्मक

पहिचानको मुकुटमा ज्युदो मुर्दा

यो दुनियाँका सबैभन्दा मूर्ख मानिसहरु ती हुन जसले वर्गीकरणको सिद्धान्त प्रतिपादन गरे । अखण्ड पद्धतिलाई खण्ड-खण्डमा बिभक्त गरे । सनातन अखण्ड सृजनालाई अनगिन्ती खण्डमा टुक्र्याइदिए । अनि अट्टाहस गर्दै आफ्नो छाती पिटेर भने ‘हामीले स्वर्णिम सभ्यताको

मार्क्सवाद, यसको प्रयोग र आवश्यकता

मार्क्सवाद कुनै सूत्रबद्ध धर्मशास्त्र नभएर यो ब्रह्माण्ड र मानव समाजलाई बुझ्ने र बदल्ने विज्ञान र विचारप्रणाली हो। त्यसैले जसरी यो ब्रह्माण्ड र समाज गतिशील र परिवर्तनशिल छ त्यसरी नै यसलाई बुझ्ने र बदल्ने विज्ञान पनि गतिशील

सायद म प्रेमको लायक नै थिएन

प्रेम निश्चल बगिरहने कहरे खोला जस्तै हो हरदम हर पल बगिरहन्छ । हाम्रो नेपाली समाज, यहाँको प्रेम सम्बन्ध निकै खरो लाग्छ । म यही नेपाली समाजमा जन्म लिएर होला खुलेर प्रेम गर्न मलाई अप्ठेरो छ ।

वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता किन ?

व्यक्ति होईन व्यवस्था बदलौ ! शिक्षामा सुधार होइन आमूल रूपान्तरण गरौं !! जन्म देखि मृत्युपर्यन्तसम्म मानव जीवनलाई सहज, सुखी र समृद्ध बनाउनका निम्ति सक्षम गराउने ज्ञान नै शिक्षा हो । अर्को अर्थमा असल, खराब छुट्याउन सक्ने

राजधानी स्थान्तरण र जग्गा फुकुवामा विलम्ब किन ?

लुम्बिनी प्रदेशकाे स्थायी राप्ती उपत्यका देउखुरी घाेषणा भएकाे दुई बर्ष भन्दा बढी भई सक्याे तर राजधानी कार्यान्वयकाे बिषय भने जस्ताकाे त्यस्तै नै छ । यत्तिका समय सम्म पनि राजधानी किन स्थान्तरण हुन सकेन त ? याे

छोरीले दुर्व्यवहार सहने कहिलेसम्म ?

बाटो हिड्दा होस् या घरमा बस्दा, पसल जाँदा होस् या मल जाँदा, स्वदेश हुँदा होस् या विदेश हुँदा, बसिरहँदा होस् या उठिरहँदा, क्याम्पस जाँदा होस् या स्कूल जाँदा , पार्टी प्यालेस जाँदा होस या आन्दोलनमा होमिदा