मनोरञ्जन Archive

यस्ता छन् मायाजालमा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा
माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना
बलिउड अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ। ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन्।

बाँडे आँचल र उदिपले सय परिवारलाई राहत
काठमाडौं , सरकारले देशैभर लकडाउन गरेको एक महिना पुगेको छ । लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नायिका आँचल शर्मा र उदिप

किन जाँदैनन् आमिर खान कपिल शर्माको शो मा ?
मुम्बई ,बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् । अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?
एजेन्सी, पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले

हलिउड अभिनेत्री कर्लेन्को कोरोना संक्रमित
अमेरिका,चर्चित हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन । ‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको इन्स्टाग्राममा जानकारी दिएकी हुन् । उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू

प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री
काठमाडौं , नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका

अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक
साउथ सुपरस्टार थालापति विजय केही समयदेखि विभिन्न कारणले चर्चामा रहेका छन् । फेब्रुवरीमा राजश्व विभागले उनको घरमा छापा मारेको थियो । दोस्रो पटक पनि राजश्वले उनको घरमा छापा मारेका थिए । ‘बिगिल’ का लागि ठूलो रकम

वैशाखदेखि शुरू हुुँदै ‘डान्सिङ विथ स्टार नेपाल’ ऋषि धमलादेखि ज्योति मगरसम्म प्रतियोगी
काठमाडौै ,विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएको छ। वैशाख पहिलो साताबाट शुरु हुने प्रतियोगिताको हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि हिमालय टेलिभिजन एचडीमा प्रसारण हुने छ।

कमेडी च्याम्पियन विजेता बने हिमेश पन्त
रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका