पत्रपत्रिका Archive

जब डाक्टरले मृत घोषित गरेका शिशुले स्वास फेरेपछि…

मोरङ । विराटनगरको कोशी अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दिलिप मुखिया र उमा मुखियाको १८ दिनकी शिशुको स्वास्थ्यमा समस्य देखिएपछि बुधबार कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुको डा. आकाश

पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो

काठमाडौँ — पोखराको सेती खोंचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी

को हुन् पाइलट कमल केसी ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् । उनले आफ्नो उमेरको दुई

नेपाल पाइलटका लागि चुनौती

पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान

मौसम पूर्वानुमान : हिमाली क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु लागेको छ। आज

गृहमन्त्रीले संसदभित्र केटाकेटीपन देखाए : रमेशजंग रायमाझी

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले गृहमन्त्रीले केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् । उनले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन् । आज

शालिग्राम शिला संरक्षणमा चासो

पर्वत । दुई प्रदेश र तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय

आजदेखि स्वस्थानी व्रतकथा सुरू

काठमाडाैं : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरू भएको छ। माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।

पाल्पा बस दुर्घटना अपडेट : आमा–छोरीसहित मृत्तक ६ जनाकै खुल्यो पहिचान

पाल्पा । पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै पहिचान लुलेको छ । रैनादेवी छहरा गाउँपालिका–८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा १८ जना

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्रीको चासो

काठमाडौं । ‘सिस्टम’ मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ ।