पत्रपत्रिका Archive

जुवाखालबाट माओवादी केन्द्रका मजदुर नेता सहित २५ जना पक्राउ
काठमाडौँ, काठमाडौँको सोह्रखुट्टे स्थित एक होटलमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको होटलमा जुवा खेल्दै गरेका २५ जनलाई १० लाख ९७ हजार नगदसहित

राष्ट्रपति भण्डारीद्वारा नर्सको प्रशंसा
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्।आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त

अब घरमै बसेर कोरोना परीक्षण गर्न सकिने
एजेन्सी, दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ ।दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि

निजी अस्पतालको मनपरी शुल्क
काठमाडौँ, कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही निजी अस्पतालले भने कमाउधन्दा सुरु गरेका छन् । महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

वर्तमान संकट हल गर्न राष्ट्रिय सरकार बनाऔँ : बाबुराम भट्टराई
काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताएका छन् ।भट्टराईले संविधानको धारा ७६(२) बमोजिम नै सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका

माओवादी केन्द्रले बुझायो ओली सरकालाई दिएको समर्थन फिर्ताको पत्र
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ताको पत्र नेकपा (माओवादी केन्द्र)ले संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र उक्त दलका प्रमुख सचेतक देवप्रसाद

प्रधानमन्त्री ओलीले गरे २२ तले धरहराको उद्घाटन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरेका छन् । धरहरा बनाइएको स्थान सुन्धारामा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले २२ तले धरहराको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात प्रधानमन्त्री ओली धरहरा चढेका छन्

रुकुममा गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु
रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । वडा नं. ७ काभ्राकी ६२ वर्षीया थुर्मा मल्लको आज अपराह्न गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर मृत्यु भएको हो । मेसिनको नजिकै रहेकी

लामखुट्टेको टोकाइबाट बच्ने यस्ता छन ५ उपाय
गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । तर कसरी

खाली सिलिण्डर भरेर राख्न ग्यास उद्योगीद्वारा उपभोक्तालाई आग्रह
काठमाडौं, नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले शुक्रवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।