पत्रपत्रिका Archive

महाअभियोग दर्तापछि सुशीलाको प्रतिक्रिया : ‘म डराएको छैन
काठमाडौं,संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद आजको नागरिकमा छ । सोही सम्बादअन्तर्गत कार्कीलाई सोधिएको एक प्रश्नको उत्तर : तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ? मलाई त केही फिल नै भएको

सत्ता हस्तान्तरण गर्न प्रचण्डलार्इ देउवाको दबाब
काठमाडौं, सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस

चीनले यसकारण बन्द गर्यो रसुवागढी नाका
विदुर, नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ। नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द

मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन
मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन । बुझ्दिन थिएँ किन र के अर्थमा कसले यसो भन्यो तर आज यसैकारण म मर्नु न बौलाउनुको अवस्थामा छु । श्रीमान् सुन्धारा कारागारमा छन् । भगवान् जस्तो मेरो

‘चिनियाँ रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव’
काठमाडौ ,उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताउनुभएको छ । चीन अध्ययन केन्द्रले शुक्रबार

सरकारलार्इ ध्रुवेहात्तीकाे अाराेप ! ओली भन्छन-
एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबारको संसद् बैठकमा उनले संविधान संशोधनका नाममा सरकारले मनपरी ढंगले संवैधानिक अधिकार कटौती गर्न खोजेको आरोप लगाए । ‘संविधानमा जेठ १५ गते बजेट ल्याउने

थोरै जग्गामा ठुल्ठूला भवन,
काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती

भूकम्प गएको दुई बर्ष पुरा, टहरामै छन् पीडित,
काठमाडौं, दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेता देखि पत्रकारसम्म
काठमाडौं, झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको खबर आजको कान्तिपुरमा छ । जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे

यस्ताे हुन्छ मुलुकमा !
काठमाडौं, काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ ।महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको