साहित्य Archive
कसैले नसोध्नु ! के खोज्न परदेश हिडेका हौ भनेर ? के खान परदेश हिडेका हौ भनेर ? कहिल्यै न अघाउने भोक लिएर ठुला ठुला सपना बोकेका बिमानमा हरियो राहदानी भित्रको नेपाली हुनुको प्रमाण बोकेर आफ्नो स्वतन्त्रता
सरकार बस्छ टेबुलमा चियापान गरेर देश रित्तियो युवा खाडी उडान गरेर । आज उसैले मेरो अनुहार कुरुप देखेकी हो जस्लाई देख्ने बनाएको हुँ आँखा दान गरेर दिदीको हत्यारा कठघरामा मुस्कुराउछ आमा रुदैं रुदैं फर्किनु भो
१) रहर आवश्यकतालाई पर्खेर बस्दैन । मौसम सुन्दरतालाई पर्खेर बस्दैन ।। जति सकिन्छ जीवनलाई प्रेमिल बनाऔं- समय अनुकुलतालाई पर्खेर बस्दैन ।। २) शिशिरमा झर्नु र वसन्तमा मुस्कुराउनु, जीवनभर चलिरह्यो । आफै आशा जगाउनु, आफै मन
(१) परेली रूझी रहँदा पनि हामी नारीले हाँसी रहनुपर्ने जिन्दगी दुखी रहँदा पनि हामी नारीले बाँची रहनुपर्ने हाम्रै देशमा मात्रै यस्तो हो कि अन्तै पनि यस्तै हो ? पुरूषको औंलामा संधै यसरी नारीले नाची रहनुपर्ने (२)
रात ढल्दै थियो। आधुनिक मानव सभ्यताकी अद्भुत सुन्दर नारीको विषयमा लेखिएको विश्वविख्यात उपन्यास ” क्लियोपेट्रा ” पढिसिध्याएर रसिक आेछ्यानमा पल्टियो।उपन्यासमा क्लियोपेट्राको अपूर्व सुन्दरता,बुद्धि र चातुर्यको बडो आकर्षक रुपले बर्णन गरिएको थियो। रसिक केही क्षण उनको सुन्दरताको
(१) संधैं अरूको पदचाप पछ्याई हिंडने पनि हामीहरूनै अरूले पाएको सफलता देखेर चिढने पनि हामीहरूनै आफू गतिलो कैले केही नगर्ने यो समाजको लागी अरूले राम्रो गरे दोष देखाई ऊसंग भिडने पनि हामीहरूनै ! (२) खाएको कुरा
एक दिन जब्बरे आफै आगो भयो दाउराको खालमा चढाएर शैलुङकी मोनालिसालाई ह्वारह्वारती बलेका लप्काहरुबाट निक्लेको चीत्कारले आकाश कुइरीमण्डलमा परिणत भयो दावानल भयो उसको धर्ति र सँगसँगै रोयो ऊ पनि आफ्नै सौन्दर्य संशाधनको वान्किलो आकृतिभित्र मेलोडियस जीवनको
पिताम्बर ओडेर हरागनमा घाम हिडेको छ। अचेल बस्तिहरुमा मृत्यु खुलेआम हिडेको छ। पैसाले छोपेर लाज खै कसरी छोपिन्छ मित्र ईमान हिड्ने बाटोमा स्वयं बदनाम हिडेको छ। उ भोलिको लास हो स्वयम उसलाई थाहा छ यो कस्तो
हात खुट्टा सग्ला भएर पनि अरुको भरमा बस्नु पर्छ सानोमा बा ठुली भएपछि श्रीमानको घरमा बस्नुपर्छ । मर्न हुन्न रे जहर पिएर के गर्नु जिन्दगी जिएर यहाँ जहाँ पत्थर पुजिन्छ सालिग्रामले बगरमा बस्नुपर्छ । दिल नभएको
नसुन सुवा देशका कुणा रैबार राम्णो छैन । बोल्या पन जेल हाल्लो छ सरकार राम्णो छैन । घर फर्किजा प्रदेशिअ घरिनाको चिठी आयो घर क्या हरि फर्कु भनु घरबार राम्णो छैन । नजा बैना एक्लि मेला