Author Archive

राष्ट्रियसभा उप-निर्वाचनमा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

काठमाडौं,राष्ट्रियसभाको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ। मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले बताएको छ। वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता रहने

आचारसंहिता उल्लंघनमा प्रधानमन्त्रीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं,नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको

गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा फेरि रिट

काठमाडौँ, विधानको उल्लङ्घन हुने गरी गैरसांसदलाई दोहोर्‍याएर मन्त्री बनाइएको भन्दै सर्वोच्च अदालतमा दुई रिट परेका छन् । सांसद नहुँदा पनि दोहोर्‍याएर जिम्मेवारी पाएका मन्त्रीहरूलाई पदमुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा बुधबार दुई रिट निवेदन परेका

आज अन्तिम दिन रातो मछिन्द्रनाथको जात्रा

काठमाडौं,नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मछिन्द्रनाथको जात्रा बुधबार समापन गरिएको छ । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर बुधबार पुल्चोकबाट मछिन्द्रनाथलाई बुंमती लगिएको छ। विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जाउलाखेलमा भोटो देखाउने

कालीकोटका गाउँगाउँमा कोरोना संक्रमित

कालीकोट,कालिकोट जिल्लाको गाउँगाउँमा कोरोनाका बिरामी भेटिन थालेको छन्।ज्वरो तथा खोकीका लक्षण देखिएका बिरामी बढेको खबर पाएपछि एन्टिजेन परीक्षण गर्दा जिल्लाको पलाता गाउँपालिका २ बन्जडामा कोरोना संक्रमित भेटिएका हुन्। गाउँका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा

निषेधाज्ञामा कर नतिरेपनि जरिवाना नलिन सर्वोच्चको आदेश

काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा मूल्य अभिवृद्धि कर,भ्याट विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतको न्यायाधीश मिरा खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।निषेधाज्ञा तथा बन्दाबन्दी

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षी चार दलको निर्णय

बुटवल,लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने निर्णय गरेका छन्।बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हुन् । प्रदेशसभामा

नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि भएको छ। पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका

कमलबजार नगरपालिकामा भुसको आगो झै फैलिदै ‘कोरोना’

अछाम, अछामको कमलबजार नगरपालिकामा कोरोना संक्रमण भुस भित्रको आगो झै फैलिरहेको छ। नगरपालिकामा बिहिबार मात्रै थप ८० जनामा कोरोना पुष्टि भएको हो। कमलबजार नगरपालिकाको पिसिआर परिक्षण प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा १८ महिला ६२ पुरुष गरी ८०

घाँटी रेटिएको अवस्थामा युवतीको शव भेटियो

मोरङ, मोरङमा एक युवतीको शव फेला परेको छ । रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।मृतक रंगेली–३ की २४ वर्षीया अनिता यादव रहेको