Author Archive

अर्घाखाँचीमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु
काठमाडौं, कपिलबस्तुबाट सन्धिखर्क जाँदै गरेको जिप केहीबेरअघि अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना भएको छ । लु १ ज १३२९ नम्बरको जिप सडकबाट खसेर खोल्सामा जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ

मदिरा सेवन गरेकै आरोपमा प्रहरीबाट निर्घात कुटिए मजदुर
काठमाडौं, मुगुको खत्याड गाउँपालिकको काष्ठ उद्योगमा कार्यरत दुई मजदुर माथि प्रहरीले मदिरा सेवन गरेको आरोपमा निर्घात कुटपिट गरेको छ । खत्याड गाउँपालिका वडा न. ९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका वडा न. ४

त्रिभुवन विश्वविद्यालयको काईदा,एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री
काठमाडौं, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण

एसईई पुरक परिक्षाको समय तालिका सार्वजनिक
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ असार १४ गतेको निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समुह बाट सम्मिलित भई बढीमा दुई विषय सम्म सैद्धान्तिक तर्फ

अछाममा बस दुर्घटना : १५ जना घाईते
अछाम, अछामको साफेबगर नगरपालिका वडा न. २ अन्तर्गत पर्ने झकालेमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा १५ जना घाईते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगर बाट बाजुराका

कुमार पौडेलको स्मृतिमा अछाममा श्रद्धाञ्जली सभा सम्पन्न
अछाम, विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले गत असार ५ गते सर्लाहीमा मारिएका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट

एक नायब सुब्बा, जस्ले श्रीमतीको नाममा राखेका थिए डेढ करोड अकुत सम्पत्ति
काठमाडौं, अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६

नेपालगन्जमा लाईभ म्युजिकल कन्सर्ट हुदै
नेपालगन्ज, मिम्स इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले नेपालगन्जमा म्युजिकल इभेन्टको आयोजना गर्ने भएको छ ।असार २० गते नेपालगन्जको शिद्धाथ केटजमा हुन् लागेको कार्यक्रममा चर्चित गायिका ज्योती मगर, गायिमा अमूता लिम्बु र गायिका रबिना तिवारीमा साथै डिजे बिकासको प्रस्तुति

गाउँपालिकाले यसरी बनायो वृद्धवृद्धालाई गदगद
कालिकोट, कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरेको छ । आईतबार गाउँपालिकाको आयोजनामा भएको उक्त सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रममा दुई सय बढी बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रम गरिएको

अण्डाको मूल्यमा वृद्धि
काठमाडौं, नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७०