Author Archive

खत्याड गाउँपालिकामा राखिएको बम नेपाली सेना द्धारा डिस्पोज
मुगु , मुगु जिल्लाकाे खत्याड गाउँपालिकामा भेटिएको शक्तिशाली सकेट बम नेपाली सेनाको डिस्पोज गरेको छ । मंगलबार राती अज्ञात समुहद्धारा राखिएको उक्त बम नेपाली सेनाको रारा वाट खटिएको टोलिले प्रहरीको सहायतामा बम डिस्पोज गरेको हो ।

भारतीय दूतावासको पत्रपछि बिषादी परीक्षण रोक्ने निर्णय त्रुटिपूर्ण : बामदेव गौतम
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले नेतृत्व गर्ने भातृ संगठन अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्रचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने सरकारको निर्णय त्रुटिपूर्ण भएको भन्दै आपत्ति जनाएको छ । महासंघको संयोजक

बांकेमा चितुवाको आक्रमण बाट एक महिला घाईते
कोहलपुर, बांकेको राप्ती सोनारी भाभरमा चितुवाको आक्रमणमा परेर एक महिला गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा राप्तीसोनारी गाउँपालिका वडा न. १ गाभरकी ३२ बर्षिय पुष्पा तामाङ हुन् । आईतवार जङ्गलमा च्याउ खोज्न गएको बेला चितुवाले

गेरुवा गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समुहद्धारा आगजनी
बर्दिया , बर्दियाको गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती अज्ञात समुहले आगजनी गर्दा कार्यालयमा रहेका सम्पूर्ण कागजात सहितका सामानहरु जलेर नष्ट भएका छन् । वडा कार्यालयमा आगजनी

मुगुको खत्याड गाउँपालिका कार्यालयमा बम
मुगु , जिल्लाकाे खत्याड गाउँपालिका कार्यालयमा बम फेला परेकाे छ ।गाउँपालिका कार्यालयको मुल ढोकामै सकेट जस्तै देखिने बम भेटिएको हो । बम कस्ले र किन राख्यौ भन्ने अझै खुल्न सकेको छैन् । बम नेत्रबिक्रम चन्द विप्लव नेतूत्वको

यसरी वदलियो अस्ट्रिज फर्मले गाभर बासिको जिबनशैली
बांके, बिगतका दिनहरु सामान्य ज्याला मजदुरिबाट चलिरहेको गावरबाशीको दिनचर्या आजभोली भने वदलिएको छ । बाँके बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिज फर्मले गाभरबासिको जिबनशैली नै परिबर्तन परिवर्तन भएको छ । दैनिक जसो आउने आन्तरिक तथा बाह्र पर्यटकले

बांकेमा सन्चालित वागेश्वरी सिङ्गिङ आईडलको सेमिफाइनलमा २५ जना प्रवेश
बांके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को गला राउण्ड वाट २५ जना प्रतिस्पर्धी सेमिफाइनलको लागी छनोट भएका छन् ।शनिवार भएको कार्यक्रमवाट यस अघिको पियानो राउण्ड वाट

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार
काठमाडौ, राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ

यसरी गरे सांसदहरुले भारतसामु झुकेकै भन्दै प्रधानमन्त्रीको आलोचना
काठमाडौं, भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो

ट्युनिसिया डुङ्गा दुर्घटनामा, कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का
एजेन्सी, ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ । माछा मारी फर्किदै गरेका