खत्याड गाउँपालिकामा राखिएको बम नेपाली सेना द्धारा डिस्पोज

मुगु , मुगु जिल्लाकाे खत्याड गाउँपालिकामा भेटिएको शक्तिशाली सकेट बम नेपाली सेनाको डिस्पोज गरेको छ ।

मंगलबार राती अज्ञात समुहद्धारा राखिएको उक्त बम नेपाली सेनाको रारा वाट खटिएको टोलिले प्रहरीको सहायतामा बम डिस्पोज गरेको हो ।

बम कस्ले र किन राख्यौ अझै खुल्न सकेके पनि नेत्र बिक्रम चन्द विप्लव नेतूत्वको विद्रोही नेकपाले राखेको हुन सक्ने प्रहरीको आशंका छ ।