Author Archive

आठ करोडको लगानीमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति

पाँचथर, पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । वडा अध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको

बहुविवाहको अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल, बहुविवाह गरेको अभियोगमा प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् ।बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १० गते उनकी श्रीमति सीता केसीले बहुविवाहको मुद्दाा दिएकी थिइन् । श्रीमतिले दिएको उजुरीको आधारमा

चिनियाँ विदेशमन्त्री वाङ यीको काठमाडौँमा

काठमाडौं, नेपालको उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणको क्रममा काठमाडौंमा छन्। उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादव परराष्ट्र

जब आफै बेल्चा समातेर बाटो बनाउन जुटे अध्यक्ष सेजुवाल

कालीकोटको पचालझरना गाउपालिका अध्यक्ष खडगराज सेजुवाल आफै जनश्रममा जुटने गरेका छन । उनि पछिल्लो समय जनताको बिचमा जनश्रम समेत गरिहेका समेत भेटिन्छन । आइतवार पचालझरना गाउँपालिका ४ लाफाको सडकमा पहिरो गएपछि अध्यक्ष सेजुवाल आफै पुगेर गएको

अवैध रुपमा गाई ओसारपसार गरेको आरोपमा दुईजना पक्राउ

नुवाकोट, अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

२ वटा पेस्तोल सहित ७ जना पक्राउ

काठमाडौं, प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर

टी–२० क्रिकेट वरीयता : पारसले उछिने धोनी र गेललाई

एजेन्सी, नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं

डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

बुटवल, डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए । आचार्यलाई

करेन्ट लागेर नगरपालिका कर्मचारीको मृत्यु

वुटवल, करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका इलेक्ट्रीसीयन जितमनप्रसाद कान्दुको मृत्यु भएको छ । घटनालाई लिएर आइतबार कपिलवस्तुको नगरपालिका र सबैै कार्यालयमा शोक मनाउने घोषाणा गरेको छ । कपिलवस्तु नगरपालिकाको वडा नं १ हुलाक कार्यालय जाने बाटोको विद्युत

जब ७३ वर्षिय महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएर बिश्वलाईनै पारिन चकित

एजेन्सी-बीबीसी, भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रिया मार्फत् यी बच्चालाई जन्म दिएकी हुन् । उनको