Author Archive

यस्तो बन्दै छ चौध महिनामा काठमाडौँ चोभारको सुक्खा बन्दरगाह
काठमाडौं, आयात र निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिनका लागि काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) अब १४ महिनामा तयार भई सञ्चालनमा आउने भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्माण

शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै हो : कोइराला
काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस

तिहारको मुखमै सुनको मूल्य बढ्यो
काठमाडौं, तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला रु ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला

भारतमा करणी गरेको आरोपमा फरार व्यक्ति सल्यानबाट पक्राउ
सल्यान, भारतमा जबरजस्ती करणी उद्योग गरी फरार एक व्यक्ति सल्यानमा पक्राउ परेका छन्। पश्चिम रुकुम चौरजहारी नगरपालिका ७ बस्ने ३० वर्षीय मनविर सुनार सल्यानबाट पक्राउ परेका हुन्। भारतको मुम्बइको अरुनापा जिल्ला पञ्चायत पाँचऔट आदुरमा एक २५

मेस्सी २१ औँ शताब्दीकै उत्कृष्ट खेलाडी
एजेन्सी, अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा

गाडी भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु
काठमाडौं, सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ ।अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार

राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्छ : रावल
अछाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताएका छन् । प्रेस सङ्गठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले

मृग मार्न गएका शिकारीलाई उल्टै मृगले मारे पछि…
वाशिङटन, अमेरिकाको अर्कान्सास राज्यमा एक जना शिकारीले मृगलाई गोली चलाएकोमा उल्टै मृगको आक्रमणबाट उनको मृत्यु भएको छ । गएको मंगलबार थोमस अलेक्ज्याण्डर नामका ६६ वर्षिय व्यक्तिले यलभिल्ले भन्ने स्थानमा मृगलाई गोली हानेका थिए । उनले सफलतापूर्वक

पारस खड्का टी–१० लिगमा आबद्ध, ११ लाख रुपैयाँ पारिश्रमिक
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले सिजनको टी–१० लिग खेल्ने भएका छन्। पारस टिम अबुधावीमा आबद्ध भएका हुन्। उनले १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पारिश्रमिक पाउने छन्। पारस आबद्ध टिमको आइकोनिक खेलाडीमा

कश्मीरमा ड्राइभरमाथि चरमपन्थी हमला, दुईको जनाको मृत्यु
काठमाडौं, भारत प्रशासित कश्मीरको शोपियाँमा भएको एक संदिग्ध चरमपन्थी हमलामा दुई ट्रक ड्राइभरको मृत्यु भएको छ । श्रीनगरमा भएको बीबीसी संवाददाता रियाज मसरुरका अनुसार यी ट्रक ड्राइभर स्याउ लोड गर्न आएका थिए । पछिल्लो दुई हप्तामा