Author Archive

दुर्व्यवहारको सिकार भएकी “सम्झना” को हुन्
सुर्खेत,लोपोन्मुख राउटे समुदायमा जन्मिएकी सम्झना केहि समय यता सामाजिक संन्जालमा एकाएक चर्चामा आएकी थिईन। फेसबुक,टिकटक तथा युटुवमा उनलाई दर्सकले अत्यन्त मन पराएका थिए। सामाजिक संन्जालभरी सम्झनाको रुपको चर्चा भएको थियो। उनको भिडियो खिच्नको लागि दैनिक राउटे
राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, तीन जना पक्राऊ
काठमाडौँ, लोपोन्मुख राउटे समूदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् ।सामाजिक सञ्जालमा
ललिता निवास प्रकरणः ४९ जनाविरुद्ध २१ दिने सूचना सार्वजनिक
काठमाडौं,बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना सार्वजनिक गरेको छ। २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको

कोहलपुर-सुर्खेत विद्युत् प्रसारण लाइनका लागि १३ हजार रूख कटान हुने
नेपालगन्ज, कोहलपुर–सुर्खेत १ सय ३२ केभिए विद्युत् प्रसारण लाइन विद्युत विस्तार गर्दा १३ हजार ५६ वटा रूख काटिने भएको छ ।आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर

अब राजदूत हुन स्नातक नचाहिने
काठमाडौँ, गत वैशाख अन्तिम साता विभिन्न ११ देशमा राजदूत नियुक्ति सिफारिस गर्नुपूर्व मन्त्रिपरिषद्ले ‘विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने’ भन्दै निर्देशिका संशोधन गरेको छ ।यसअघि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको
८१ पुरिया ब्राउन सुगरसहित ४ जना पक्राउ
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको

‘इकुपिताङ’ ल्याउँदै इकु
काठमाडौँ, बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृखंला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’

बाँकेमा कम्प्रेसर मेसिन विस्फोट हुँदा एकको मृत्यु
बाँके,बाँकेको नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार नेपालगञ्ज–२१ बिर्तामा

नेकपाका केन्द्रीय सदस्य दिपक र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल बिच भेट
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल बिच भेट भएको छ ।पार्टीका बाँके बर्दिया-जिल्ला इन्चार्ज समेत रहेको दिपक र सिडियो गेलाल बिच शुक्रबार भेट

हिमानी कोषले भोकमरीमा परेकालाई सहयोग गर्ने
काठमाडौँ, हिमानी कोषले कोरोना निशेधाज्ञामा खाद्यान्न अभाव झेलेकाहरूलाई सहयोग गर्ने भएको छ ।कोषले भोकमरीमा परेका सुत्केरी, अपाङ्गता भएका, एकल महिला, असहाय, वृद्धवृद्धा, अनाथ आश्रमका लागि तत्काल खाद्यान्न र आकस्मिक उपचारको सहयोग गर्ने भएको हो । आवश्यक

