Author Archive

आईसीसी विश्वकप लिग २– नेपाल ओमानसँग १८ रनले पराजित

काठमाडौं, घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ । हजारौं दर्शकको साथ पाएको नेपाली टोलीले ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो

बालुवाटार प्रकरण : गच्छदार र बस्न्यात सहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो। यो प्रकरणमा गच्छदार,

वडा अध्यक्ष हत्याको अनुसन्धान सुरु

अछाम, अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौं देखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुर सहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो।

जिपको ठक्करबाट ठेला चालकको मृत्यु

भद्रपुर, बोलेरो जिपको ठक्करबाट झापामा ठेला चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बस्ने ६० वर्षीय बलबहादुर दर्जी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शिवसताक्षीको दुधे

पञ्चदेवल-विनायकका वडाध्यक्ष धामी मृत्त भेटिए

काठमाडौं, अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन्।अछामको पन्चदेवल-विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्। वडा धामी सोमबार साँझ अबेर सम्म घर नआएपछि परिवारले खबर गरेका थिए । राति १० बजेतिर बजार

विप्लव नेकपाका नेता पौडेललाई गोली हान्ने प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौं, प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई पत्र

नेविसंघको तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति थपिए

काठमाडौँ, कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समिति विस्तार गरेका छन् । बिहीबार राजीव ढुंगानाको अध्यक्षतामा बनाएको तदर्थ समितिमा देउवाले आइतबार २ उपसभापति र ५ महामन्त्री थपेका छन् । योसंगै तदर्थ समिति १० सदस्यीय भएको

अब प्रहरी जवानका लागि ‘भीआईपी’ मेसको खाना !

काठमाडौं, प्रहरी अधिकृत र जवानहरुबीच खानामा रहेको ‘विभेद’ हटाउने ‘अभियान’अन्तर्गत महानगरीय प्रहरीले संयुक्त मेसको शुरुवात गरेको छ ।महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले केही दिन अगाडि प्रहरी अधिकृत र जवानहरुले एउटै मेसमा खाना

सप्तरीमा पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी

सप्तरी, सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् ।राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनका अनुसार सो

६ वर्षीया बालिका अपहरणमा संलग्न एक पक्राउ

काठमाडौं, प्रहरीले भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरणमा संलग्न एक जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया