Author Archive

ओमानसँग नेपालको लगातार दोस्रो हार
काठमाडौँ, अकिब इलियासको शतकमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८

कोरोना भाइरस एक्कासी फैलनु शंकास्पद : विजुक्छे
काठमाडौँ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन् ।नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
सिन्धुली, दुधौली नगरपालिका-४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्। मृत्यु हुनेमा दुधौली नगरपालिका-१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक

पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा
काठमाडाैँ, ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको

जमुनाहा नाकाबाट लागूऔषध सहित २ जना पक्राउ
नेपालगन्ज, नेपालगन्जको जमुनाहा नाकाबाट ठुलोमात्रामा लागुअौषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।शनिबार जमुनाहा नाकाबाट बाईकमा सवार एक जना हेल्मेटमा लुकाई ल्याउँदै गरेको र अर्को स्कुटीको टायर मुनि लुकाएर ल्याउँदै गरेको लागू औषध ब्राउन सुगरसहित दुबै

नेपालगन्ज उद्योग बाणिज्यसंघका पदाधिकारी र सदस्यले लिए सपथ
नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्यसंघका पदाधिकारी र सदस्यले लिए सपथ लिएका छन् । उद्योग वाणिज्य संघको माघ ११ गतेको निर्वाचन वाट निर्वाचित अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुले सपथ खाएका हुन् ।शनिवार नेपालगन्ज स्थित सिद्धार्थ कटेज एण्ड रेस्टुरेन्टमा

सिन्धुपाल्चोक खाल्डे प्रहरी चौकीमा अज्ञात समूहको आक्रमण, २ प्रहरी घाइते
सिन्धुपाल्चोक,अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय

देउरालीला बसले जिपलाई ठक्कर दियो, एक जनाको मृत्यु ७ घाईते
कोहलपुर, बसले जिपलाई ठक्कर दिदा एकको मृत्यु ७ घाईते कोहलपुर-सुर्खेत सडक खण्ड अन्तर्गत देउराली नजिकै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शुक्रबार बेलुकी कोहलपुरबाट बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जिपलाई विरीत
संवेदनशील अङ्ग छिनाएर हत्या गरी शव जलाएको आरोपमा २ जना पक्राउ
झापा, संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको

वडाध्यक्ष धामीको शव सदरमुकाम मँगलसेन ल्याईयो
अछाम, हत्या गरिएको अवस्थामा मृत भेटिएका अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शव सदरमुकाम मँगलसेन ल्याईएको छ ।नगरकार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेपछि आफन्तहरुको सहमतीमा धामीको शव पोष्टमार्टमका लागी जिल्ला सदरमुकाम मँगलसेन ल्याईएको हो । नगरपालिका

