Author Archive

डडेल्धुरामा हाइस अनियन्त्रित भएर दुर्घटना हुँदा १७ जना घाइते 

डडेल्धुरा, डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना हुदा १७ जना घाइते भएका हुन । भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ

कैलालीमा फरार अभियुक्त ९ वर्षपछि पक्राउ

कैलाली, जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार विस्रे चौधरीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । २०६७ कार्तिक ४ गते कैलालीको भजनी नगरपालिका

सोनिया गान्धी अस्पताल भर्ना

एजेन्सी । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ ।अस्पताल बोर्डका अध्यक्ष

कैलालीमा बाढिले बेपत्ता पारेका युवकको शब फेला, २ जनाको खोजी कार्य जारी

धनगढी, कैलालीमा बाढिले बेपत्ता गरेका एक युवकको शब फेला परेको छ ।बिहिवार कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका –८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरीको शव फेला परको हो । उनिसंगै बगेका

अखिल क्रान्तिकारीले गर्यो बाढी पीडितलाई राहत वितरण

जाजरकाेट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले बाढी पिडितहरुलाई राहत बितरण गरेको छ ।बिहिबार जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ महतारा गाउँका बाढीपीडितहरुलाई राहत बितरण गरिएको हो । गएको असार १४

अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर मृत्यु

अछाम, अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ३ बयालामा बाख्रा चराउन गएको बेला शरिर माथि रुख ढलेर एक महिलाको ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

बिपि स्मृति दिवसको अवसरमा वागेश्वरी क्याम्पसमा गरियो वृक्षारोपण

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार ३८ अौ विपि स्मृति दिवसको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएको हो ।नेपाल विद्यार्थी संघ र प्रजातन्त्रबादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गरिएको

आफ्ना नेतालाई विनाकरण गिरफ्तार गरेको भन्दै युवा संगठनको आपत्ति

काठमाडौँ, विप्लवले नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य सोनामसिंह बललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रवार सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेशले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना कहरले

आइफेल टावर १ सय ४ दिनपछि खुल्ला

एजेन्सी, कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय ४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खुला गरिएको छ।विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय पर्यटकका भने लागि खुला

ज्याकेट भित्र लागू औषध लुकाएर लैजादै गर्दा एक जना पक्राउ

नवलपरासी, नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन ।आईतबार बिहान १० बजेको समयमा जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंज गाउँको भित्री सडकबाट कुडिया जाँदै गरेका युपी ५३ एजे ०२७७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार