Author Archive

यस्तो छ अछामको लयाँटी सडक खण्डको अवस्था, बर्षे भेलले बनायो १० चिरा

अछाम, अछाम जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको वडा नं ५ लयाँटीमा पर्ने मोटर बाटोको स्थिति दिनानुदिन बिग्रिदै गएको छ ।  जिल्लाको बिनायक बजारदेखी दैलेख राकम बजारसम्म जोडिएको उक्त सडक खण्ड प्रत्येक बर्ष बर्षाका कारण भत्किने गरेको हाे

बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं,  कोरोना भाइरस संक्रमणका कारण पर्साको वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बयोधा अस्पतालमा साउन १४ गते बुधबार

शिवालय मन्दिरको कुटीमा बस्ने एक वृद्धामाथि आक्रमण, आक्रमण गर्ने प्रहरी फन्दामा

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित शिवालय मन्दिरको कुटीमा बसेकी एक सय वर्षीया वृद्धा माथि आक्रमण भएको छ । गएराती सडक बालकले ती बृद्धा महिलालाई आक्रमण गरी घाइते बनाएको हो । पुरानो घर

युवतीमाथि ट्रकभित्रै सामुहिक बलात्कार, तीन जना पक्राउ

रौतहट, ट्रकभित्रै सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाई पक्राउ गरेको हो । चितवनको गैंडाटारबाट

भ्रष्टाचार विरोधी छवि बनाएका उप–सचिव सञ्जेल कार्यकक्षमै कुटिए

काठमाडौँ, भ्रष्टाचार विरोधी छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि शनिबार कुटपिट भएको हो । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा

पन्चदेवल विनायक नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९

अछाम,पन्चदेवल विनायक नगरपालिकामा शनिबार पाँच जना संक्रमित थपिएसगै कुल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । १२ दिन अगाडि धनगढी पठाईएको पिसिआर परिक्षण पश्चात् आज ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । नगरपालिका कुन वडाको

क्वारेन्टाईनमा महिलासँग अभद्र व्यवहार गर्ने कर्मचारीमाथि तत्काल कारवाही गर्न माग

नेपालगन्ज, बाँके क्वारेन्टाइनमा महिलामाथि अभद्र ब्यवहार भएको भन्दै कर्मचारीमाथि कारवाहिको माग गरिएको छ । बाँकेको महेन्द्र बहुमखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी एक महिलामा अभद्र ब्यवहार गरेको भन्दै पिडितहरुद्धारा कारवाहिको माग गरिएको हो । शनिबार महिला अधिकार मञ्च

पर्सामा एकजना सांसदसहित ६४ जनामा कोरोना संक्रमण

वीरगन्ज, पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव,

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार नाघ्यो

काठमाडौं, भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८७० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा ३५ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार भारतमा ५५ हजार ७८ कोरोना संक्रमित थपिएका

सामाजिक सञ्जालबाट अश्लिल फोटो बनाएर पठाउने पक्राउ

काठमाडौं,  प्रहरीको साइबर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालबाट आफन्तलाई पठाउने १ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ