Author Archive

कर तिर्ने समयावधि थप्नुपर्ने व्यवसायीको आग्रह

काठमाडौँ, कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिनादेखि मानिसहरु घरभित्रै बस्न बाध्य छन् । ६ महिनादेखि जारी रहेको लकडाउन र निषेधाज्ञाले गर्दा देशका आर्थिक, सामाजिक क्षेत्रसंगै सम्पूर्ण उद्योग, कलकारखाना लगायत

मनाङमा एक करारका चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह

मनाङ, हिमालपारिको जिल्ला मनाङमा एक करारका चिकित्सकका भरमा स्वास्थ्य सेवा दिइदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।

चलचित्र प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन

काठमाडौं, चलचित्र प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन भएको छ।मिर्गौलासम्बन्धी समस्याबाट ग्रशित गुरूङको उपचारको क्रममा मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा मृत्यु भएको उनको परिवारले बताएको छ । ‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका गुरूङले

कोरोना संक्रमण बढेपछि छिन्चु बजार सिल

सुर्खेत, कोरोना संक्रमणको दर बढेपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै व्यापारिक केन्द्र छिन्चु बजार स्थानीय प्रशासनले एक साताका लागि सिल गरेको हो । मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्मका

तलव पाएनन् डोल्पाका शिक्षकहरुले

सुर्खेत ,  डोल्पा लक्ष्मी माध्यामिक बिद्यालय थरगाउं डोल्पाका शिक्षकहरुले एक बर्षभन्दा बढिको तलब पाएका छैनन् । कोरोना महामारी कोभिड १९ले गर्दा यस्तो अबस्था भएको कारण देखाउदै बिद्यालय प्रशासनले तलब नदिएको हो । शिक्षण पेशा अंगालेका शिक्षकहरुले तलब

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना पोजेटिभ

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मंगलबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोइरालामा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी, स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको थियो ।बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका

सडक दुर्घटनामा गम्भीर घाईते युवा नेता चन्दलाई काठमाडौं लगियो

कोहलपुर, सडक दुर्घटनामा परेर युवा नेता चक्र मिलन चन्द गम्भीर घाईते भएका छन् ।मंगलबार बिहान कोहलपुरको न्युरोड चोक नजिकै युवा नेता चन्द सवार भे ९ प १९१० नम्बरको स्कुटरलाई पछाडीवाट आएको पानी वोक्ने गाडीले ठक्कर दिएको

दुर्घटना परी घाइते भएका पुरुषको कोरोना संक्रमितको कारण ज्यान गयो

नेपालगन्ज , पर्साको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका अर्घाखाँचीका कोरोना संक्रमितको ज्यान गएको छ । अर्घाखाँची सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले

तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन

एजेन्सी , तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा मृत्यु भएको छ। आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनले सन् १९८८ ब्रह्मापुत्रु