Author Archive

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्युठान स्वास्थ्यचौकी एक साता बन्द

प्युठान, प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय

एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार भयोः नेता रावल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेता तथा स्थाई समिति सदस्य भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत

बागलुङको जैमिनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु

बागलुङ, बागलुङको जैमिनी नगरपालिका–१ मा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या

पत्रकारमाथि हातपात गर्नेलाई पक्राउ गर्न महासङ्घ कैलालीले दियो ‘अल्टिमेटम

धनगढी , कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ ।पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र

रासन, भाषण, शासन र सिंहासन

प्रविधिमैत्री प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश भयो । चोरलाई नम्र भाषामा प्रधानमन्त्रीले भने– ‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड चाहिँ कुनै हालतमा दिन्न

चितवनमा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८७ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भदौ २६ गते शुक्रबार गरिएको ५ सय ३३ नमुनामध्ये ८७ नमुनाको कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले

असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकाय सँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताएका छन ।असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्छ भने चार

एकै परिवारका ३ जना मृत अबस्थामा फेला

काठमाडौँ , भक्तपुरमा एकै परिवारका ३ जना मृत अबस्थामा फेला परेका छन् । प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त

कोरोनाले संकटमा परेकाहरुलाई उद्धार गर्न जनगणतान्त्रीक सम्पर्क मन्चको आग्रह

काठमाडाैँ,  कोरोनाका कारण अप्ठयारोमा परेका मजुदर तथा गरिखाने बर्गको पिडा तत्काल संबोधन गर्न जनगणतान्त्रीक सम्पर्क मन्चले आग्रह गरेको छ । कोरोना भाइरसका कारण लकडाउनमा परि अप्ठयारोमा परेकाहरुको रोजी रोटीको ग्यारेन्टी गर्न आग्रह गरेको हो । शुक्रबार

सेभ द चिल्ड्रेनले बाँडयो कुशे गाउँपालिकामा खाद्यन्न

जाजरकोट, जाजरकोटको कुशे गाउँपालकिामा सेभ द चिल्ड्रेनले खाद्यन्न बितरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक सशयोग र गाउँपालिकाको समन्वयमा खाद्यन्न बितरण गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडि क्षेत्र बिकास अभियान जाजरकोटको सहजिकरणमा