Author Archive

सुदूरपश्चिमका सभामुखलाई मुख्यमन्त्री बनाउने गरी एमाले छलफलमा

कैलाली,सुदुरपश्चिममा आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूहहरु छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य गरिरहेका छन्।सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये एमालेका सभामुखसहित

पूर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि नेता खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य

एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। असारको २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन गरी पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक

दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ

सप्तरी, सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन् ।हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय

सुदूरपश्चिम सरकारका मन्त्री सोडारीलाई कारवाहीको माग

कञ्चनपुर, नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पोखरेल

पाकिस्तानमा सरकारी कर्मचारी आन्दोलित

एजेन्सी, पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका

वाइसिएल बाँकेले गर्यो बृहत रक्तदान कार्यक्रम

नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको युवा संगठन वाइसीएल बाँकेद्धारा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिमा रक्त संचार केन्द्रमा देखिएको रगतको अभावलाई मध्यनजर गरेर शनिबार नेपालगन्जमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । योङ्ग कम्युनिस्ट

कालिकोटमा विप्लव नेकपाको स्वास्थ्य शिविर

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले कालिकोटको माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माका अनुसार ९ जनामा एन्टिजिन पोजेटिभ

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

पोखरा,नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन्। नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी