Author Archive

सडक दुर्घटनामा एक जनाको मृत्यु

धनुषा, जनकपुर–ढल्केवर राजमार्गअन्तर्गत मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ । धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा २० प ६८३१ नम्बरको कार तीव्रगतिका

हुम्लामा ४ नयाँ कोरोना संक्रमित भेटिए

हुम्ला, कात्तिक १८देखि कोरोना मुक्त भएको हुम्लामा बिहीबार राति चार कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा आउको हो । जिल्लाको

मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको हो ।शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न

मानव बेचबिखन अभियोगमा ३ जना पक्राउ

पोखरा, महिला हरुलाई बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जना पक्राउ परेका छन । विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका ६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती

महाकाली नदी माथिको झोलुङ्गे पुल अबरुद्ध

कञ्चनपुर, कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द भएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरिएको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर

देउखुरीको गढवामा बजार अनुगमन

देउखुरी,चाडपर्वलाई लक्षित गरी गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संञ्जालको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले देउखुरीको गढवा बजारका केही खाद्यान्न पसलहरुमा बिहिवार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ६ वटा पसलहरुबाट डेट गएका सामानहरु जफत गरिएको छ,

प्रजातान्त्रिक महासंघको प्रदेश १ को संयोजकमा सोम सुसेली र बागमतीमा मोक्तान मनोनित

काठमाडौ,  नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभाग अन्तर्गत प्रदेश १ को संयोजकमा सोमनाथ अधिकारी (सुसेली) र बाग्मती प्रदेश संयोजकमा लालकुमार मोक्तान मनोनित भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको

रारा एडभेन्चरले ल्यायो रारा घुम्ने आकर्षक प्याकेज

सुर्खेत, रारा एडभेन्चर प्रालीले रारा घुम्नकोलागि आकर्षक प्याकेज ल्याएको छ । पछिल्लो पर्यटनको गन्तब्य राराको लागि एडभेन्चरले आकर्षक प्याकेज ल्याएको हो । कोरोना भाइरसका कारण अस्तब्यस्त भएको पर्यटन क्षेत्रलाई नियाल्दै रारा एडभेन्चरले पछिल्लो चरणमा सस्तो छ

जाजरकोटको कुशेमा जिप दुर्घटना एकजना गम्भिर घाइते

जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका ६ मा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन । भे १ ज ७७८८ नम्बरको जिप कुशेबाट पैक जाँदै गर्दा दुर्घटना हुदा एकजना घाइते भएका हुन । मंगलबार बेलुका करिब साँझ कुशे