Author Archive

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो , १२ अझै बेपत्ता

एजेन्सी, फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका

पश्चिमी वायुको कारण अझै तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै

प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट भाइटीका

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन्। बहिनी कौशल्याले प्रधानमन्त्री निवास बालुवाटारमा दाजु प्रधानमन्त्री ओली र भाउजू राधिका शाक्यलाई टीका लगाइदिएकी थिइन्। सो अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएको प्रधानमन्त्रीको

कोरोनाभाइरस संक्रमणबाट बीपी प्रतिष्ठानमा थप चार जनाको मृत्यु

सुनसरी, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जनाको ज्यान गएको छ । कोरोनाबाट सुनसरीको बराहक्षेत्र नगरपालिकाकी एक महिला, धनकुटाको सांगुरीगढी भेडेटारका एक वृद्ध पुरुष, झापाका एक वृद्ध पुरुष र झापाकै

बिहानैदेखि परेको हिमपातले, डोल्पाको जनजीवन कष्टकर

डोल्पा, डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि

देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

देउखुरी, दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगरबाट महेन्द्रनगरतर्फ

नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४७७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

उपप्राध्यापक नियुक्तिका विषयमा विवाद उत्पन्न

गुल्मी, रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद उत्पन्न भएको छ ।क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो ।  पुनः नियुक्ति दिने विषयमा

बिप्लब नेकपा कालिकोटले दियो बाढिपिडितलाई राहत

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गााउँपालिकाका बाढि पिडितहरुलाई राहत बितरण गरीएको छ । गत शनिबार बिप्लब निकट नेकपा माओबादी पचालझरना गाउँ कमिटिले उक्त राहत बितरण गरेको हो । बाढिका कारण कालिकोटका सयौँ घरपरिबारले निकै सास्ती भोक्नुपरेको थियो ।

इजिप्ट र सुडानले गरे संयुक्त सैन्य अभ्यास शुरु

कायरो, इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरेको छ । शनिबार उक्त सैन्य अभ्यास घोषना गरीएको हो । नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत देखापरेको छ । गत