Author Archive

हत्या गरी फरार भएका एक युवक पक्राउ
धनगढी, डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेश बोहरालाई पक्राउ गरेको हो ।भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी

१२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ
धनगढी, धनगढीमा १२ तोला सुन चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ प्रबिधिलाई अनुमति
वासिङ्टन, अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरेको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३०

उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित
काठमाडौँ, उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको छन । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ सय ५९ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए

सचिवालय सदस्यले सामूहिक राजीनामा दिनुपर्छः विष्णु पौडेल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले

चित्रबहादुर केसीले कोरोनालाई जितेर घर फर्किए
काठमाडौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना जितेर घर फर्किएका छन् । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालबाट डिस्र्चाज भएका छन । अध्यक्ष

विर्तामोडमा सवारी दुर्घटना
झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार

सचिवालय बैठक १० दिनका लागि सारियो
काठमाडौँ, सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि सारिएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधान्मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्