Author Archive
भोटेकोशीका किसानलाई चौँरी वितरण गरिने
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका १ लिस्तीका चौँरीपालक किसानलाई उन्नत जातका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का
काठमाडौँ, वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार

कोरोना परीक्षण गर्दा अब अनिवार्य रुपमा नागरिकता चाहिने
काठमाडौं, कोरोना परीक्षण गर्दा नतिजा नछुट्टिएमा सबै प्रयोगशालालाई पोजेटिभ रिपोर्ट भनेर दिन स्वास्थ्य तथा मन्त्रालयले निर्देशन दिएको छ । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ वा नेगेटिभ भनेर नछुट्टिएको खण्डमा (इनकन्क्लुसिभ) पोजिटिभ रिपोर्ट दिन स्वास्थ्य मन्त्रालयका प्रक्वता

अख्तियारको सुर्खेत कार्यालयमा कर्णाली प्रदेशका १० जिल्लाका ७२० उजुरी
सर्खेत, कर्णाली प्रदेशका १० जिल्लाका अनियमिताका ७२० उजूरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । चालू आर्थिक वर्ष असोज मसान्तसम्म आयोग सुर्खेतमा परेका उजूरीमध्ये ९१ छिनोफानो गरिएको छ ।बाँकी ६२९ उजूरी छानबिनका क्रममा रहेको

उपत्यकामा ९४७ जना कोरोना संक्रमित
काठमाडौँ, उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष
न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्याउन खोजेको होइनः प्रचण्ड
काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावबारे भ्रममा नपर्न आग्रह गरेका छन् । मंगलबार दिउँसो अध्यक्ष प्रचण्डको सचिवालयले एक प्रेस नोट जारी गर्दै गत कात्तिक २८ गतेको

कोरोनाबाट थप २४ जनाको मृत्यु
काठमाडौँ, आज कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार

नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण
काठमाडौँ, नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७९० जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको

बैतडीमा जीप दुर्घटना
काठमाडौँ, बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । मंगलबार दिउँसो बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा

बेलिजका प्रधानमन्त्रीलाई कोरोना पुष्टि
मेक्सिको, बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो । प्रधानमन्त्री ब्रिसेनो कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेको प्रधानमन्त्री कार्यालयद्वारा जारी

