Author Archive

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल
काठमाडौँ, एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा सुनिता बराल चुनिएकी छन् ।च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको अनेरास्ववियुको सचिवालय बैठकले बराललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । ‘ऐन महरले बिदा लिनु भएपछि

संविधान दिवसको अवसरमा ५३१ कैदीलाई माफी मिनाहा
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् ।राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय

बर्दिया राष्ट्रिय निकुञ्ज खुला
बर्दिया, साढे चार महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला गरिएको छ । निकुञ्ज खुला भएसँगै ठाकुरद्वारा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण बढेसँगै गत वैशाख १५ गतेदेखि निकुञ्ज बन्द गरिएको थियो ।पर्यटन व्यवसायीका अनुसार निकुञ्ज खोलिने

चीनबाट आयो ४४ लाख भेरोसेल खोप
काठमाडौं, सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए । नेपाल वायुसेवा

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा
दैलेख, बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर

अवैध सम्बन्धबाट जम्मिएको शिशुको घाँटी निमोठेर हत्या
बैतडी, नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो ।जिल्ला अदालतका न्यायाधीश लीलबहादुर कार्कीको एकल इजलासले माधवीलाई पुर्पक्षका

बादलको गर्जन- तीन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भयो
काठमाडौँ, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारासँग दक्षिणपन्थी धारा पराजित बनेको बताएका छन् ।उनले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै नेकपा एकीकरणको तीन वर्षमा पार्टीभित्र

अजय देवगनले ‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउने
एजेन्सी, बलिउड अभिनेता अजय देवगण ‘बाहुबली’ भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्दैछन् । ४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लामा उल्लेख गरिएको छ ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो ।

यसकारण विप्लवका युवाहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
नेपालगन्ज, विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएको छ।नेकपा र सरकार बिचमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न र जेलमा बन्दी जीवन बिताइरहेका पार्टीका नेता/कार्यकर्ताहरूको यथाशीघ्र रिहाईको लागी धर्ना

सुर्खेतमा गाडी दुर्घटना, ११ घाइते, ५ को अवस्था गम्भीर
विरेन्द्रनगर, वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा घाइते

