Author Archive

भक्तपुरमा कार दुर्घटनाः एक युवतीको मृत्यु तीन घाइते

भक्तपुर, मध्यपुरठिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाईते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच

अरूलाई इज्जत गर्नेको हार कहिल्यै हुदैन

यो एक्काइसौँ शताब्दीको सातौं दशक हो । जसमा केही मान्छेले नै भन्ने गर्छन् यहाँ मानवता हराएको कैयौं बर्ष भैसकेको छ । तर मलाई यो कुराले खोकिसँगै काउकुती लगाउँछ र भन्न मन लाग्छ अँह छैन मानवता हराएको

प्रहरीको पेस्तोल खोसेर तस्करले गोली चलाए

बुटवल, बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको थियो। उक्त व्यक्तिको चिउँडोमा गोली लागेको र उपचारका लागि

सुर्खेतमा कोरोनाका कारण थप एक जनाको मृत्यु

सुर्खेत, सुर्खेतमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले बताएको छ । मङ्सिर ९

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दमक, मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । कार्यालयका प्रमुख

पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल

अछाम,अछामको पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल गरीएको छ । पन्चदेवल बिनायक नगरपालिकामा कोरोनाले भयावह रुप लिए सगै शनिबार नगरपालिका स्तरीय संकट ब्यबस्थापन केन्द्र सिसिएमसीले एक सुचना जारी गरि एकहप्ते वन्दावन्दीको घोषणा गरेको छ । दैनिक

काडिजसँग हार्‍यो बार्सिलोना

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो । म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई

ओलीले भने अध्यक्ष र प्रधानमन्त्री छाड्दिनँः प्रधानमन्त्री केपी ओली

काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद नछाड्ने अडान पुनः राखेका छन् । शनिबार दिउँसो बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट

डोटीमा जिप दुर्घटना

डोटी, डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना भएको छ ।दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक

अनेरास्ववियूका नेतामाथी आक्रमण गर्ने एकजना पक्राउ

नेपालगन्ज, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका बाँके जिल्ला कमिटी सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य मानवमाथी आक्रमण गर्ने एक युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार