Author Archive

नेपालमा कोरोनाबाट निको हुने बढ्दै, ९४ प्रतिशत भन्दा बढी स्वस्थ

काठमाडौं, नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ। विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो। बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ।विश्वमा ६ करोड ९२ लाख

कमानसिंहकी श्रीमती भन्छिन्, ‘नारायणकाजीलाई मुछेर अनर्गल प्रचार गरियो’

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पुर्वसांसद कमानसिंह लामाको निधनपछि सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आएका समाचारप्रति स्वर्गीय लामाकी श्रीमतीले सत्यतथ्य सार्वजनिक गरेकी छन् ।उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नोे श्रीमान

अर्थमन्त्री र फिनल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनबीच शिष्टाचार भेटबार्ता भएको छ ।मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले

नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।नेपालमा थप १ हजार

नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

जनतालाई छिट्टै निःशुल्क कोरोना खोप उपलब्ध गराउनुपर्छः ईश्वर पोखरेल

काठमाडौँ, उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले जनतालाई छिट्टै निःशुल्क खोप उपलब्ध गराउने विषयमा जोड दिएका छन् । सिंहदरबारमा शुक्रबार पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन र त्यसमा भैरहेको

छाउगोठ भत्काइएपछि ओढार र चौरको बास

बझाङ, गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको पाईएको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बिवश भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका

महिला र पुरुष फुटबलरलाई समान तलब

काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ । विहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार दिने निर्णय गरेको हो । यसअघि एन्फाले

अफगान सेनाको हवाई कारबाहीमा आठ तालिबानीको मृत्यु

अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि आठ जना तालिबानीको मृत्यु भएको छ । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले

मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन दिईनेः डोरमणि पौडेल

मकवानपुर, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पत्रकारले आफूलाई