Author Archive

जाजरकोटका स्थानीय तहमा चाँडै नमस्ते टेलिफोन सेवा सञ्चालन हुन्छः पुर्व मन्त्री शक्ति बस्नेत
सुर्खेत,जाजरकोट जिल्लाका बिकट स्थानिय तहमा अब चाँडैनै नमस्तेको टेलिफोन सेवा सञ्चालन हुने पुर्व मन्त्री शक्ति बस्नेतले बताएका छन। बिरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कुसे न्युजसँग कुरा गर्दै मन्त्री वस्नेतले नमस्तेको टलिफोन सेवा चाँडैनै सञ्चालन हुने बताएका हुन
केपी ओलीलाई देशको चिन्ता छैनः माधव नेपाल
सुर्खेत, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष माधव कुमार नेपाललले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै यस्तो कुरा बताएका हुन । ओलीमा ब्यक्तिबादी दम्ब रहेको, देशलाई अनियन्त्रित गर्ने

दलित मुक्ति मोर्चाका कर्णाली प्रदेशका इन्चार्ज बिश्वकर्मा ओली समूहमा आए
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य तथा दलित मुक्ति मोर्चाका कर्णाली प्रदेशका इन्चार्ज चन्द्रबहादुर बिश्वकर्मा नेकपाको केपी ओली समूहमा आबद्ध भएका छन्।यस अघि नेकपा माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्य बनेका बिश्वकर्मा ओली समूहमा आएका

चुरोट छाडेको १ घण्टादेखि ५ वर्षसम्म शरीरमा यस्तो देखिन्छ परिवर्तन
आजकल अधिकाशं युवा र पाको उमेरका पुरुषमा धुमपानको लत रहने गरेको छ । जब चुरोट पिइन्छ शरीरमा निकोटिन रिसेप्टर्स बन्न सुरु गर्छ । र जब बिस्तारै रिसेप्टर्सको संख्या बढ्दै जान्छ तब मानिसलाई धुमपानको लत लाग्दछ ।

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
सप्तरी, सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु

दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो
काठमाडौं, कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम
इजलासले माग्यो प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना
काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । बिहिबार मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताएका छन् ।प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै नेताहरुले ताजा जनादेशमा जाने निर्णय अग्रगमन

स्मृतिमा कर्णाली गजल उत्सव
म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै पुगेको थिए । चोकमा मान्छेहरुको ओहोरदोहोर र बत्ती बलेकै थियो । सबै मान्छे आ-आफ्नै तानामा घर तिर सोझिदै थिए। साँझ परेपछि चराचुरुङ्गीले पनि गुँडको
बहुमतले मात्र पार्टिको विधान संसोधन गर्न सक्छः माधब नेपाल
सुर्खेत, नेकपा प्रचण्ड-माधब समुहका अक्ष्यक्ष माधब कुमार नेपालले बहुमतले मात्र पार्टिको बिधान संसोधन गर्न सक्ने बताएका छन । बिहिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना गरिएको वृहत सभालाई संम्वोधन गर्दै अक्ष्यक्ष नेपालले नेकपा पार्टिको विधान संसोधन गर्नलाई

