Author Archive

मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाइने

काठमाडौँ, चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो ।आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह

देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ, ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा

एमसीसी अगाडि बढ्छ : गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका

कैदीको भेषमै अदालत पुगिन् सूची

यांगुन, गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाईका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो

यातायात व्यवस्था कार्यालय बाँकेमा विद्यार्थीहरुले गरे प्रर्दशन (तस्विर सहित)

काेहलपुर, यातायात व्यवस्था कार्यालय भेरी, बाँकेमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । संयुक्त विद्यार्थी सङ्गठनले सोमबार नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्ना दिएका हुन् ।सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई दिएको ४५ प्रतिशत, ६० बर्ष पुगेका

विप्लव नेकपा सहित ८ दलद्वारा एमसिसी विरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ८ दलिय मोर्चाले एमसीसी विरुद्ध दोस्रो चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । file photo नेकपासहितको ८ दलिय मोर्चाले आगामी पौष ६ गते काठमाडौ लगायत देशव्यापी रूपमा विरोध

बागेश्वरी बहुमुखी क्याम्पसमा ‘हेल्प डेक्स’ सन्चालन

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी सहायता कक्षा सञ्चालनमा आएको छ।स्नातक तहको प्रथम सेमेस्टरको विद्यार्थी अभियानलाई लक्षित गर्दैँ आईबारबाट क्याम्पस हाता भित्र विद्यार्थी सहायत कक्ष ‘हेल्प डेक्स’ सन्चालनमा ल्याइको हो ।मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको क्याम्पसमा

आइतबार सार्वजनिक बिदा

काठमाडौँ, सरकारले ४ पुस आइतबार उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मन्त्रिपरिषद्को

भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज

काठमाडौँ, नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५–२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले