Author Archive

अदालतको निर्णय मान्छौँ प्रचण्ड–माधवको विजय जुलुस बिथोल्दैनौँः महेश बस्‍नेत

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय विवादित रहेको भए पनि आफूहरूले त्यसलाई स्वीकार गर्ने बताएका छन्।राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अदालतले संसद् पुनःस्थापना

हात्तीको स्वास्थ्य शिविर हुदैँ

चितवन,प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा

चार लाख ३० हजारले लगाए कोरोना खोप

काठमाडौं,पहिलो चरणको कारोनाविरुद्धको खोप अन्तर्गत ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्। सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६ सय ६ जनालाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य सेवा विभागले वताएको छ।

ओलीले राजीनामा नदिए संसदबाट कारबाही हुन्छः भीम रावल

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट कारबाही गर्ने जनाएका छन् । बुधबार धनगढीमा सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्जसमेत रहेका रावलले नैतिकताको

प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊः विवेकशील साझा

काठमाडौँ,विवेकशील साझा पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेको छ ।बुधबार एक विज्ञप्ति जारी गर्दै साझाका प्रवक्ता शरदराज पाठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्चको फैसलाको स्वागत गरेका

ओली​लाई पदबाट तुरुन्त राजीनामा दिन वामदेवको आग्रह

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली​लाई पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन अनुरोध गरेका छन् ।बुधबार प्रेस नोट जारी गर्दै गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् । राष्ट्रपतिले प्रेस विज्ञप्ति

सर्वोच्चद्धारा संसद पुनः स्थापना

काठमाडौँ,सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन बदर हुने

जग्गा माग्दै मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायको धर्ना

सुर्खेत,कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।कालिकोट र दैलेखबाट पैदल हिँडेर ४०२

कोइला खानीमा पुरिएर एक जनाको मृत्यु

दाङ,दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको हो ।

महोत्तरीमा दम्पतिको अपहरण

महोत्तरी,महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का दुई दम्पतिको मध्यरातमा अपहरण भएको छ । गएराति घरमा सुतिरहेका ६५ वर्षीय मुसिसिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको अपहरण भएको हो । घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा