Author Archive

प्रधानन्यायाधीश जवरा विरुद्ध प्रदर्शन

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् । बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले

विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरो’ को निधन

काठमाडौं, जमिनमुनि राखिएको विस्फोटक (माइन) पत्ता लगाउनका लागि चर्चित मगावा नाम गरेको मुसाको ८ वर्षको उमेरमा निधन भएको छ ।आफ्नो पाँच वर्षको करियरमा मगावाले क्याम्बोडियामा १०० सयभन्दा बढी ल्याण्डमाइन र अन्य विस्फोट पत्ता लगाएका थिए ।

हत्या तथा डकैती मुद्दामा ‘बादशाह’ले पाए अदालतबाट सफाई

रुपन्देही, हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान (बादशाह) ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् ।जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ

मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर : गृहमन्त्री

काठमाडौँ, नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर रहेको भन्दै त्यस्ता कलेजहरूलाई कारबाही गर्ने बताएका छन् ।मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले बढी शुल्क लिएको

पृथ्वी जयन्तीको अवसरमा नेपालगन्जमा बृर्हत मोटरसाइकल र्याली

नेपालगन्ज, पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसर र राष्ट्रिय एकता दिवशको अवसरमा नेपालगन्जमा बृर्हत मोटरसाइकल र्याली गरिएको छ ।नेपाल हिन्दु युवा वाहिनी कमिटी बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा बृहत मोटरसाइकल र्याली निकालेर नगरको बिभिन्न भागहरुमा परिक्रमा गरिएको

उत्तर कोरियाद्वारा फेरि अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

सोल, उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका ज्वइन्ट चिफ अफ स्टाफले दाबी गरेको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको छ ।यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने

‘ईन्जा’ पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

काठमाडौं, नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा)ले हरेक वर्ष दिँदै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि निवेदन माग गरिएको छ । नेपालका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरुबाट निवेदन आह्वान गरिएको इन्जाले जनाएको छ ।यसैगरी, इन्जाले हरेक वर्ष दिँदै आएको

बाँकेका सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्ने सहमती

नेपालगन्ज, बाँके जिल्लामा सन्चालित लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई दिइने ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गरिने भएको छ ।शनिवार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले सहुलियतको कार्यान्वयन गर्ने

एमसिसी ! एक्काइसौं सताब्दीको ईस्ट इण्डिया कम्पनी : धर्मेन्द्र बास्तोला

नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले कुनै पनि हालतमा एमससिसी पास गर्न नहुने धारणा राखेका छन् ।आईतबार जनपत्रकार संगठन, नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बास्तोलाले एमसिसीलाई

डुडुवा खोलामा नदिजन्य पदार्थको दिनदहाडै तस्करी

कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ८ शितल छाया सामुदायिक वन भित्र पर्ने डुडुवा खोलामा अवैधरुपमा नदिजन्य पदार्थको दोहन भइरहेको छ ।पछिल्लो समय स्थानिय डुडुवा खोला लगायतका विभिन्न साना तथा ठुला नदिहरुमा दिनदहाडै अनुमती विनै