Author Archive

दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा
काठमाडौं, नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
जाजरकोट, कुशे गाउँपालिका–५ खुर्पाखोलामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा स्थानीय विद्यालयका प्रधानाध्यापकसहित दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कुशे गाउँपालिका–५ खुर्पा निवासी २६ वर्षीय मानबहादुर कामी र ढिमे निवासी ४० वर्षीय ओमप्रकाश मल्ल छन् । मृतक

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरिएको बताउँदै उनले भने, ‘अब हामी आत्तिएर, मात्तिएर लकडाउन

माफियासँग राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल
काठमाडाैं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माफियाहरूबाट राज्य नडराउने बताएका छन् ।चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, घुर्की र दबाब सरकारलाई मान्य नहुने

वहकिएको मन र एक अनुभुती
कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् । भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन् । हो, वास्तवमा भन्ने हो भने जीवन भनेको आ-आफ्नो तरिकाले कसरी जीवनयापन गर्नेमा भर पर्छ । कसैको जीवन सुखमय हुन्छ भने

कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ
काठमाडौं, फरार रहेका एक जना प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–६ ठेगाना भएका ४० वर्षीय गोबिन्द मगर छन् । उनी इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी हुन्

खजुरा मिनिपार्कमा हुने माघी विशेष सांस्कृतिक कार्यक्रम स्थगित
बाँके, बाँकेको खजुरा गाँउपालिकामा रहेको खजुरा मिनी पार्क एण्ड रिसोर्ट उधानले माघी विशेष साँस्कृतिक तथा लाइभ कन्सर्ट गर्ने भनेको कार्यक्रम स्थगित भएको छ ।पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस व्यापक रुपमा फैलिएको कारण माघको १

सोमालियामा आत्मघाती कार बम विस्फोट, १० जनाको मृत्यु
एजेन्सी, सोमालियाको राजधानी मोगादिसुमा बुधबार भएकोआत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दशजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा अन्य नौजना घाइते भएको अधिकारीहरूले बताएका छन् ।बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने,

कोहलपुर जुनियर जेसिजको छैठौँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न
कोहलपुर, कोहलपुर जुनियर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा बुधबार सम्पन्न एक कार्यक्रमका बिच जुनियर जेसिज वर्ष २०२२ को पदग्रहण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिकाका उपमेयर

अछाममा मिलमा सल बेरिएर महिलाको मृत्यु
अछाम, अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिँदा मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु