Author Archive

नेपालमा थप ७७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७७ जनामा कोरोना पुष्टि भएको।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ।पछिल्लो २४ घण्टामा १०६

म त जात त्यागेको मान्छे हुँः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कुनै जात नरहेको बताएका छन्। आइतबार पेरिसडाँडामा आयोजित ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन्।‘म त

सदस्यता थप्ने वाईसीएलको निर्णय

काठमाडौं,नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल)ले सदस्यता थप गर्ने निर्णय गरेको छ। चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रिय समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा

अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवस दिवसमै सिमित

सुर्खेत,५६ औँ अन्तर्राष्ट्रिय जातिय उन्मूलन दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ।आईतवार कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा पनि तामझामका साथ ५६ औँ अन्तर्राष्ट्रिय जातिय उन्मूलन दिवस मनाइएको थियो।दलित समुदायका व्यक्तिहरु,सरकारी कार्यालयका कर्मचारीहरु तथा जातिय विभेद उन्मूलनको पक्षमा

दविएका नेपाली युवाका सपनाहरु

हामी २१औं शताब्दीको लगभग मध्ये भन्दा अघितिर छौं।यस घडीमा हामी सबै युवाहरु आफ्नो बाटो तय गर्न खोज्छौँ । तरपनि किन पछाडि पर्छौं ? हरेक मानिसको आफ्नो व्यक्तिगत जीवन हुन्छ। कसैले सदुपयोग गर्दै आएको छन् भने कसैले

सरकारले दिएको उपचार खर्च जोशीको परिवारले नलिने

काठमाडौं,नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग आर्थिक सहयोग गर्ने घोषना गरेको थियो।तर उनको परिवारले नलिने भएको छ।चैत ५ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने

भारतमा कोरोना तिब्ररुपमा फैलिन थाल्यो

नयाँदिल्ली,भारतमा कोरोनाबाट एकै दिन झण्डै ४४ हजार नयाँ सङ्क्रमित थपिएका छन्।सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार २४ घण्टामा थप ४३ हजार ८४६ जना कोरोनाबाट सङ्क्रमित भएका हुन्। सोही अवधिमा अरु २२ हजार ९५६ जना भने

पचालझरना गाउँपालिका गरिव विद्यार्थीको सहारा वन्दै

सुर्खेत,कालिकोटको पचालझरना गाउँपालिकाले गरिव विद्यार्थी लक्षित कार्यक्रमको सुरुवात गरेको छ। सनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सुनौलो भविश्य वोकेका युवा युवतीसंग अध्यक्ष कार्यक्रमको सुरुवात गरेको हो। गाउँपालिका भित्र वसोवास गर्ने अति

४० वर्ष भारतीय जेलमा बसेका दुर्गाप्रसाद छुटे

काठमाडौँ,विना सुनुवाई ४१ वर्षदेखि भारतीय जेलमा कैदी जीवन बिताइरहेका इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन्। कोलकतास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना आज जेल मुक्त भएका हुन्।उनलाई लिन दमदम जेलमा भाइ प्रकाशचन्द्र

नेपाल–खनाल पक्षका सांसदहरूको पाँचबुँदे असहमति

काठमाडौँ,सत्तारुढ एमालेको बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका ३८ सांसदले पाँचबुँदे लिखित असहमति जनाएका छन्।संसदीय दलको कार्यालय सिंहदरवारमा जम्मा भएका नेपाल–खनाल पक्षका सांसदको पाँचबुँदे असहमति बालुवाटारमा भएको बैठकमा पेश भएको छ।