Author Archive

जर्मनीबाट एक अर्ब चालीस करोड अनुदान

काठमाडौं,सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु १ अर्ब चालीस करोड अनुदान सहयोग दिने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख

एजेन्सी,ब्राजिलमा कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको सुचना अनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको छ।ब्राजिलमा गत २४ घन्टामा ८९ हजार

रेशम चौधरीले भने पार्टीको निर्णयमा बाधक बन्दिनँ

काठमाडौं,निलम्बित सांसद रेशमलाल चौधरीले पार्टीको निर्णयमा बाधक नबन्ने जनाएका छन्। जनता समाजवादी पार्टी जसपा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफ्नो नाम मुछिएपछि चौधरीले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।जसपा सरकार जाने नजाने

अव लकडाउन र नाका बन्द हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं,अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कारोना संक्रमण रोकथामका लागि लकडाउन नहुने प्रष्ट पारेका छन्।बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ

ओछ्यानसहित झा दम्पत्तीको शव फेला

काठमाडौं,महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन्। महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको हो।गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका

भागरथी हत्यामा आरोपी दिनेशको डीएनए मिल्यो

काठमाडौं,बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणमा डीएनए मिलेको सुदूरपश्चिम

रेशम चौधरीले लेखे कारागारबाटै गीत(गित सहित)

काठमाडौं,कैलालीको टीकापुर काण्डमा जन्म कैद सजाय तोकिएका निलम्बित सांसद रेशम चौधरीले नेताहरुलाई मिल्न आग्रह गर्दै कारागारबाटै गीत लेखेका छन्।काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले गीत लेखेका हुन्। उनको गीतको शीर्षक–को हो नेपाली रु राखेर नेताहरूलाई मिल्न अनुरोध

४० वर्ष जेल राखिएका दुर्गाप्रसादले पाए नागरिकता

काठमाडौं,भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र धरेन्द्र चापागाईँले नागरिकता प्रमाणपत्र

महिला मन्त्रीद्वारा बालगृह अनुगमन

दमौली,महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गरेकी छन्। नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेका जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ। प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दमक,आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु