Author Archive

मुख्यमन्त्री पौडेलको पद सुरक्षित

काठमाडौँ,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन्। गत पुस १० गते तत्कालीन नेकपाका प्रचण्ड-माधव पक्षका

यस्तो देखिन्थ्यो वाइसीएल बाँकेको होलि मिलन कार्यक्रम

नेपालगन्ज, योङ्ग कम्युनिस्ट लिग बाँकेले होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ।तराईमा विशेष गरेर मनाइने फागु पुर्णिमा अर्थात होलिको अवसर पारेर शुक्रबार डुडुवा गाउँपालिकाको मिलन चोकमा वाइसीएल बाँकेले होलि मिलन कार्यक्रम गरेका हुज ।उक्त कार्यक्रममा बाइसिएल बाँकेका

आखिर कालको जेठो कान्छो कोही हुदो रहेनछ

अपरिचित मान्छे आएभने डर लाग्ने स्थिती थिएन। बहुदलबादीको चियोचर्च गर्ने खागिका ड्रेस लगाएका पुलिसहरु गाउँमा आइँ रहन्थे। २०४६ सालतिर पञ्चायत ढलेर भर्खर बहुदल आएको थियो। बहुदल आएपछि देशको स्वरुपनै बदलिएला भन्ने मेरो बाल्यकालको दृष्टिकोणले अझैसम्म गम

अझै तीन दिन मौसम स्थिर रहने

काठमाडौँ,आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहने भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ।यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको वताइएको

कप्तान विराज महर्जनले गरे सन्न्यासको घोषणा

काठमाडौँ,सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्न्यासको घोषणा गरेका हुन्।

होलीमा कुटपिट हुँदा एकजनाको मृत्यु

बारा,बाराको कलैयामा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। कुटपिटमा अन्य ६ जना घाइते समेत भएका छन्। कलैया उपमहानगरपालिका २३ भथौडामा होली खेल्ने क्रममा झै झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५

पौडी खेल्नेक्रममा डुबेर एकजनाको मृत्यु

नेपालगन्ज,बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्य रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी

सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

काठमाडौं,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा निवेदन दर्ता गरेका छन्। मंगलबार बिहान कानुन व्यवसायीसहित सर्वोच्च पुगेका प्रचण्डले निवेदन दर्ता गरेका हुन्।उनले सर्वोच्चले उक्त फैसला सच्याउने पनि विश्वास

सर्वोच्च अदालत पुगे प्रचण्ड

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा खारेज गरिदिएपछि

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

धनगढी,कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको मृत्यु भएको छ। रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ। लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो।