Author Archive

कोरोना माहामारी र बच्ने उपायबारे
कुनै समुदाय वा क्षेत्रमा अनपेक्षित रुपमा बिरामी देखा परेमा त्यसलाई महामारी भनिन्छ । तर रोग देशको सिमाना पार गरी दुर्त गतीमा विभिन्न देश वा विश्व भर फैलिएमा त्यसलाई पेन्डामिक रोग भनिन्छ । यसरी नोबल कोरना भाइरस

संकटको घडीमा जो जहाँ छ, त्यही सुरक्षित रहनु : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही रहनु उपयुक्त हुने बताएका छन् । देशबासीका नाममा सक्बोधन गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छ त्यही सुरक्षित

आगामी दुई साता निक्कै चुनौतीपूर्ण : प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीलाई सम्बोधन गरेका छन्। कोभिड-१९ भाइरसको महामारीविरुद्ध जुधिरहेको सरकारकोतर्फबाट ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्।

लकडाउन उल्लघंन हुन थालेपछि कोहलपुर प्रवेशमा कडाई
कोहलपुर,बाँके लकडाउनकाे उलंघनकाे मात्रा बढेपछि सरकारले कोहलपुर प्रवेशमा निषेध गरेकाे छ । आगामी बैशाख ३ गतेसम्म लकडाउनको अवधी थपेसँगै बाँकेको कोहलपुर क्षेत्रमा कडाई गरिने भएको हाे । कोहलपुर नगरपालिकाले आफ्नो क्षेत्रलाई चार घेरामा राखेर लकडाउनलाई प्रभावकारी बनाउने

बाँकेमा लकडाउन उल्लंघन गर्ने २१९ सवारीको चाबी खोसियो ।
नेपालगञ्ज ,बांके कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले यतिबेला लकडाउनको घोषणा गरेको छ । बाँकेमा दिनभर लकडाउनको उल्लंघन नभए पनि साँझपख मानिसहरु सडकमा निस्कन थालेपछि प्रहरी समेत आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । लकडाउनको
कोरोना रोकथामबारे देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजेका लागि बैठक बोलाइएको एक जना पदाधिकारीले जानकारी दिए । कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु काठमाडौंमा नै छन्

प्रधानमन्त्री ओलीले आज ११ बजे सम्बोधन गर्दै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे देशका नाममा सम्वोधन गर्दैछन् । विश्वलाई आक्रान्त बनाइरहेको र नेपाललाई समेत संक्रमित बनाइसकेको कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीबारे जानकारी दिन प्रधानमन्त्रीले देशका नाममा सम्बोधन गर्ने

९४ सशस्त्र प्रहरी क्वारेन्टाइनमा
काठमाडौँ, केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ । महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका मध्येका एक ती युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा

कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा साढे ७४ हजार, संक्रमितको १३ लाख ४३ हजार
काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ

काठमाडौंमा एकाबिहानै लकडाउन उल्लंघ गर्ने १ हजार ३३१ जना पक्राउ
काठमाडौं ,प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३३१ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार

