Author Archive

मेरो सुन्दर बस्ती गोत्रीका केहि गुनासा
ध्यान पुगोस् सम्बन्धि निकायमा… यतिबेला कुन शब्दबाट उत्थान गरू मेरो गोत्री बासी आमा बुवा तथा दिदिबहिनीको उजाड अनि मरूभुमी बनाइएको पिडालाई मलाई नै थाहा छैन । म पनि त्यहि माटो र त्यहि धर्तीमा जन्मेको एक पात्र
राप्ती गाउँपालिकासँग विपद व्यवस्थापन समितिको सहकार्य
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा गठित कोरोना भाइरस विपद व्यवस्थापन सहयोग तथा सहजीकरण समितिले मंगलबार राप्ती गाउँपालिका सँग सहकार्य गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि सरकारले देशभर लकडाउन गरेपछि कुनै पनि नागरिक भोकले मर्न

धमला र विरहीका दुई शक्तिशाली गजल !
कहिले नदिजस्तो कहिले पोखरी जस्तो जिन्दगी पनि कहाँ छ जिन्दगी जस्तो । दुखका थुम्काहरु कहिल्यै बगाउन सकेन केहि त बगिरहन्छ यि आँखामा नदि जस्तो ? उज्यालोमा सङ्गै हुन्छ अध्यारोमा हराउँछ , त्यो छाँया पनि बेईमान रहेछ

प्रधानमन्त्री ओलीको सम्बोधनप्रति पूर्वराजाको दुखेशो
काठमाडौं, प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कडा टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि ब्यक्त गरेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको

कर्णाली सरकारको संघिय सरकारलाई अनुरोध,अलपत्र परेका नागरीकको उद्धार होस
सुर्खेत, कर्णाली प्रदेश सरकारले भारत लगायत देश बाहिर अलपत्र परेका कर्णालीवासी नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारकाे मंगलबार बसेको मन्त्री परिषदको बैठकले बिदेशमा अलपत्र परेकाहरूकाे उद्भार गर्न संघिय

गोली माउलाई लाग्यो बचेरो उछिट्टियो…
जीवन टुक्रिएर एक कप्टेरो उछिट्टियो गोली माउलाई लाग्यो बचेरो उछिट्टियो । एउटै ठेसले दुबैलाई उछिट्याइदियो तन तिम्रो उछिट्टियो मन मेरो उछिट्टियो । परदेश पुग्दा सपना त उछिट्टिए नै मायालुसंगै पाखा र पखेरो उछिट्टियो । कसले हाम
अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्म बन्द
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म

समाजिक संस्थाको सहयोग गर्ने नयाँ तरिका, दिर्घरोगीलाई घर-घरमै औषधी पुर्याउँदै
भालुवाङ, कोरोना भाइरसका कारण भन्दा पनि नियमित औषधी सेवन गर्नेहरू औषधी नपाएर अकालमै ज्यान जान सक्ने भन्दै दाङ देउखुरीको एक संस्थाले विरामीहरूको घर घरमै औषधीपुर्याउन थालेको छ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरू नामक

दाङमा युवा क्लवको सक्रियता, स्वास्थ्य र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान
भालुवाङ, दाङ देउखुरीको एक युवा क्लवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको जोखिममा स्वास्थ्यकर्मी र

आफू खुसी राहत वितरण नगर्न दाङ प्रशासनको आग्रह
भालुवाङ, जिल्ला प्रशासन कार्यालय दाङले आफु खुसी राहत सामाग्री वितरण नगर्न सवैमा आग्रह गरेको छ । दाङ जिल्लामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने

