Author Archive

लकडाउन उल्लंघन गर्ने ‘२ हजार ७ सय’ पक्राउ

काठमाडौं,आज लकडाउन लागू भएको २४ औं दिन । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् । विहीबार मात्र काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार

कोरोनाका कारण कर्णालीका संचारमाध्यम बन्द, महासंघले बुझायो ध्यानाकर्षण पत्र

सुर्खेत । कोरोनाभाइरसका कारण कर्णाली प्रदेशका संचारमाध्यमहरु धमाधम बन्द हुन थालेपछि नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको कर्णाली प्रदेश समितिले कोरोनाभाइरसका कारण प्रदेशभरीका संचारमाध्यमहरुमा पारेको प्रभाव, समस्या र सुझावसहित प्रदेश सरकारको ध्यानाकर्षण गराएको

सुर्खेत क्वारेन्टिनमा रहेका दुई जनाको रिपोर्ट पोजिटिभ

सुर्खेतको क्वारेन्टिनमा रहेका दुई जना पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पाजिटिभ रिपोर्ट आएको छ। सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालकाे पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो। ‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं

सीमामा अलपत्र नेपालीलाई फर्काउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ , सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता

शुक्रबारदेखि नेपालगन्ज भेरी अस्पतालबाट पिसिआर परीक्षण

बाँके, भेरी अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि काठमाडौंबाट विज्ञसहितको टोली आज यहाँ आउने भएको छ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु

लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुट,अध्यक्षको हात भाँच्चियो

स्याङ्जा । कोरोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्रभाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा भएको घटना सार्वजनिक भएको छ । मंगलबार साँझ करिब ८ बजे वालिङ–१३ बयाँटारीस्थित जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार

सरकार जनताकाे अभिभावक बन्र सकेन: अध्यक्ष राणा

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिबको पिडा नसुनेर जनताको अभिभावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन् । ‘दैनिक ज्यालामा बाँच्ने गरिब नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो

नेपाल-भारत सीमामा ८ हजार बढी सशस्त्र परिचालन

काठमाडौँ,  सरकारले लकडाउन उलङ्घन हुन नदिन भारतीय सीमा नाकामा ८३८३ सशस्त्र प्रहरी खटाएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि भारतीय सीमा नाकामा सशस्त्र प्रहरी खटाइएको हो । ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यस मातहतका

बाँकेको जमुनाहास्थित दशगजामा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै

नेपालगञ्ज, बाँकेको जमुनाहास्थित दशगजामा राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको बताइएकाे छ । भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्टमा राखेकाे थियाे ।  राखेकाे १६ औं

कोरोना भाइरसविरुद्ध चीनको साहसिक कदम : मानिसमा परीक्षण गर्न अनुमति

एजेन्सी, चीनले कोभिड-१९ को उपचारका लागि प्रयोग हुने भ्याक्सिनको मानिसमा परीक्षणका लागि अनुमति दिएको छ। प्रयोगशालामा तयार भइरहेका दुई भ्याक्सिनलाई परीक्षणका लागि प्रारम्भीक चरणमा नै चीनले अनुमति दिएको हो। भ्या क्सिन सम्बन्धि अनुसन्धान तथा विकास बेइजिङ