Author Archive

लुम्बिनीमा ४० अर्ब ४८ करोडको बजेट विनियोजन
बुटवल, लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ

बालकृष्ण, टोपबहादुरसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश
काठमाडौं, जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएकाे छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि १६ जनालाई पुर्पक्षका लागि कारागार

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
काठमाडौं, अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाएसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सांसद रायमाझीलाई भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सांसद पद निलम्बनमा परेको

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
सुर्खेत, कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन

वागेश्वरी बहुमुखी क्याम्पसले गर्यो अन्तरक्रिया कार्यक्रम
काठमाण्र्डाै, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०४८ सालमा स्थापित यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा विभिन्न संकायमा धेरै विषयहरु पठनपाठन गर्दै आएको छ । शैक्षिकसत्र २०७९ मा व्यवस्थापन

चलचित्र आदिपुरुष प्रदर्शन गर्ने जोकोहीका विरुद्ध कडा संघर्ष गर्छौं : मिलन राई
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईले चलचित्र आदिपुरुष नेपालमा प्रदर्शन गर्ने जोकोहिका विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । दक्षिण भारतीय विवादास्पद चलचित्र ‘आदिपुरुष’ को सन्दर्भमा

कथा सत्यको
काठमाडौं, कुनै समयमा मामद नामका एक जना ज्ञानी मानिस थिए । उसले कहिल्यै झुट बोल्दैन थियो । देश विदेशका सबै मानिसहरूलाई उनको बारेमा थाहा थियो। राजाले मामदको बारेमा सुने र आफ्ना प्रजाहरूलाई उसलाई दरबारमा ल्याउन आदेश

आज कोशीबाहेकका प्रदेश सरकारको बजेट सार्वजनिक
काठमाडौं, कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन्। कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ। प्रदेश

मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त
काठमाडौं । सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले

देशको पूर्वी भू–भागबाट सुरु भयो मनसुन : देशभर फैलिन केहि दिन लाग्ने
काठमाडौं, देशको पूर्वी तथा मध्य भू–भागमा आज (बिहीबार) मनसुनी प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशका मध्य तथा