Author Archive

वास्तविक मजदुरले अधिकार पाएका छैनन्

भालुवाङ, दाङ कम्युनिस्ट नामको सरकार हुँदा पनि वास्तविक मजदुरहरुले अधिकार नपाएको र अहिले विश्व महामारीको बेला पनि मजदुरहरुको अबस्था भयाबह रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन

मध्यराति ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी,१२ घर जलेर नष्ट

काठमाडौं,  प्रदेश १ अन्गर्गत पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाममा भिषण आगलागी हुँदा १२ वटा घरहरु पूर्ण रुपमा जलेका भएको छन । ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण अागलागी भएकाे हाे । फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ

नेकपा सचिवालय बैठक बस्दै, आन्तरिक छलफलमा नेताहरु

काठमाडौं , अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको

कोरोना संक्रमित पुरुष क्वारेन्टाइनबाट भागेका थिए

बाँके, शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएका नेपालगञ्जका एक पुरुष क्वारेन्टाइनबाट भागेको खुलेको छ। भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । तर, उक्त क्वारेन्टाइनबाट झन्डै ६०० जना

देशभर कोरोनाको आशंकामा ३ सय १५ जना रेड जोनमा

काठमाडौं,  नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३ सय १५ जना रेड जोनमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म सम्पर्कमा आएका र परिक्षण गरिएका मध्ये ३ सय १५ जनालाई रेड

कम्युनिस्ट अन्तरविरोध, एकता, संघर्ष र रुपान्तरण

नेपालको राजनितिक विकासक्रमको इतिहासलाई हेर्दा २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पाटी विभिन्न कालखण्डमा निर्माण भई वर्गिय संघर्षको मोर्चावाट निर्माण भएको हो । यसलाइ नेपालमा कम्युनिस्ट पाटिको औचित्यलाइ थप उचाइमा पुर्याउने उद्देश्यका साथ संस्थापकको रुपमा पुष्पलाल ,

म राहत हुँ

प्रकृति ले आफ्नो सृष्टिलाई विभिन्न समयमा नङग्याउने क्रममा आफ्नो डालो भित्र बिपत्तिका विभिन्न नाम बोकेर अतुलनीय क्षति गरिरहन्छ ।  कहिले बिनासकारी भुकम्पले उफारेर पछार्दिन्छ, कहिले बाढी पहिरो आई छातिचिरी भत्काउदै सबै बगाइदिन्छ । कहिले डढेलोका मुस्लाहरुले

विश्वभर कोरोनाले ५५ जना पत्रकारको मृत्यु

काठमाण्डौ , विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५५ जना पत्रकारको मृत्यु भएको छ । महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित स्वास्थ्य सावधानिका पोषाक अभावमा कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको

पाकिस्तानका सभामुख असद कैसर कोरोना संक्रमित

एजेन्सी,पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । उनले स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको अहिले घरमै क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत देशवासीहरूलाई स्वास्थ्यलाभको कामनाका

दिल्लीबाट साइकलमा विहार हिँडेका युवकको बाटोमै मृत्यु

काठमाडौं, भारतको नयाँ दिल्लीबाट साइकलमा बिहार हिँडेका एक युवकको बाटोमै मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणका कारण एक महिनाभन्दा बढी देखिको लकडाउन नखुलेपछि साइकलमै विहार गइरहेका ७ जनामध्ये १ जना युवकको मृत्यु भएको हो । उनीहरु