Author Archive

भारतीयले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काइदिएपछि…..
बारा, बाराको सुर्वण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीय नागरिकले बिहीबार दिउँसो आक्रमण गरेका छन् । लकडाउनको समयमा नेपाल प्रवेश गर्न खोजेका दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय
पर्साबाट लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं, पर्सा, वीरगंज महानगरपालिका-३ स्थितबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिस सहित ५ जनालाई बुधबार

३४६ नागरिक बोकेर फर्कियो चिनियाँ जहाज
चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु

चट्याङले लियो दुईजनाको ज्यान
काठमाडौं : रोल्पामा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङ लागेर जिल्लाको लुङग्री गाउँपालिका-२ का ४० वर्षीय चित्रबहादुर पुन र ६३ वर्षीय भीम बहादुर पुनको मृत्यु

लकडाउनकाे माैका छाेपेर नदीमा व्यापक उत्खनन् ।
भालुवाङ , लकडाउनकाे माैका छाेपेर केही दिनयता देउखुरीकाे राप्ती नदीमा व्यापक उत्खनन् भईरहेकाे छ राप्ती नदीमा अबैध तरिकाले उत्खनन् गरी बालुवा चोरेर केहि व्यक्तिहरूले डम्पिङ गर्ने गरेको खुलासा भएको छ । एकै ब्यक्तिले तीन ठाउँमा समेत

तत्काल विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना

प्रदेश ५ः अब सेना र प्रहरीका अस्पतालमा कोरोनाको उपचार
बुटवल, प्रदेश ५ सरकारले कोरोना संक्रमितको उपचारका लागि नेपालगञ्जस्थित नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई प्रयोगमा ल्याउने भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ती अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको

ड्युटीमा खटिएका प्रहरी के कारणले मर्दैछन् ?
सप्तरी, ड्युटीमा खटिएका प्रहरी एकपछि अर्को मृत्युको खबर आउन थालेको छ । उनीहरुको के कारणले कसरी मृत्यु भइरहेको छ भन्ने बारे केही खुलेको छैन । ड्युटीमा खटिरहेका हवल्दार रामबहादुर मगरको बिहीबार (आज ) बिहान मृत्यु भएको

विषाक्त ग्याँस चुहावट हुँदा भारतमा ८ जनाको मृत्यु
नयाँदिल्ली, भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्याँस चुहावट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्याँसले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानमा कोरोनाबाट चौबीस घण्टामै ४० जनाको मृत्यु
एजेन्सी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा विगत चौबीस घण्टामा ४० जनाको मृत्यु भएको छ । सोही अवधिमा एक हजार ४९ नयाँ संक्रमित देखिएका छन् । बीबीसीका अनुसार पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २२

