Author Archive
बाघको आक्रमणबाट एकजना गम्भीर घाइते
गुलरिया, बर्दिया बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि

पचालझरनामा यसरी गरियो बुद्ध जयन्तीका अबसरमा दीप प्रज्वलन
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा पनि बुद्ध जयन्तीका अबसरमा दीप प्रज्वलन गरिएको छ । सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न सबैलाई आह्वान गरेको थियो । सोहि अनुरूप गाउँपालिका कार्यालय जाजरकोटमा दीप प्रज्वलन गरिएको गाउँपालिका

भारतमा ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, सयभन्दा बढी बिरामी
नयाँदिल्ली, भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। एक सयभन्दा बढी मानिसहरुको अहिले अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । एलजी पोलिमर कारखानामा बिहान स्थानीय समयअनुसार तीन बजे

प्रधानमन्त्री ओलीद्वारा बुद्ध जयन्तीका अबसरमा दिप प्रज्वलन
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले दिप प्रज्वलन गरेका छन । सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न जनतालाई आह्वान गरेको थियो । साेहि अनुरूप प्रधानमन्त्री ओलीले बालुवाटारमा दीप प्रज्वलन गरेका हुन । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी

प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालयमा धुम्बाराहीमा बसेको वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षधर स्थायी समिति सदस्यहरूको भेला स्थायी समिति बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा

नेपालगन्जको दैनिकी सहज बनाउने रणनितिमा बाँके प्रशासन
नेपालगन्ज, बाँके नेपालगन्जको दैनिकी केही सहज बनाउन बाँके जिल्ला प्रशासनले फरक रणनितिको अबलम्बन गर्ने भएको छ । सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोली शुक्रबार विहान ११ बजेदेखि ३ बजेसम्मको अवधिमा सर्वसाधरणलाई छुट् दिइने भएको हाे । यसअघि बाँकेको

सांसदहरु ‘पीसीआर’ रिपोर्ट नआएसम्म एकान्तबास बस्नु पर्ने
काठमाडौं, संघीय संसदका सांसदहरुको कोरोना परीक्षणको ‘पीसीआर’ रिपोर्ट नआएसम्म संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । सो अवधिसम्म सांसदहरुले एकान्तबास बस्नु पर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोना

भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना क्वारेन्टानमा भर्ना
भालुवाङ, छिमेकी मुलुक भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना युवाहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । ३२,१८,१९,३४,१९ र २३ का ती युवाहरू मजदुरी गर्न भारत गएका थिए । ६ जना मध्ये ४ जना बुधबार र २ जना

कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या
वासिंटन, अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक

बाँके कारागारमा एकजना कैदीको मृत्यु
नेपालगन्ज, बाँके जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ का सीताराम वैश्यको भेरी अस्पतालमा उपचारार्थ भर्ना भएकै बेला बिहीबार बिहान २ बजेतिर निधन भएको कारागार प्रशासनले जनाएको छ । जेलर देवेन्द्र श्रेष्ठका

