Author Archive

भारतबाट ट्रक चढेर आएका थिए नवलपरासीका संक्रमित
काठमाडाैँ, बिहीबार थपिएका नवलपरासीका कोरोना संक्रमित ४९ वर्षीय पुरुष भारतबाट ट्रकमा चढेर आएको खुलेको छ। देवचुली नगरपालिका १२ निवासी ती पुरुष रक्सौलबाट काठमाडौंका लागि ट्रकबाट आएको स्वास्थ्य कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताए। उनले संक्रमित युवक नवलपरासी

अब कर्णालीमा बाँझो जमिन राख्न नपाइने
बिरेन्द्रनगर, सुर्खेत अब कर्णालीमा बाँझो जमिन राख्न नपाइने भएको छ । कर्णाली प्रदेश सरकारले बिहिबारबाट कर्णालीमा बाँझो जमिन राख्न नपाइने नीति अबलम्बन गरेको हो । सधै खाद्य असुरक्षा हुने कर्णालीमा कोराना भाइरसका कारणले थप खाद्य असुरक्षा जोखिम

संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै कोरोना संक्रमण
वीरगञ्ज, कोरोना (कोभिड–१९) भाइरस संक्रमित बिरामीको उपचारमा खटिएकी एक नर्स आफै संक्रमित भएकी छन् । वीरगञ्जस्थित अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न नर्समा नै संक्रमण फेला परेको हो । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि

संक्रमित बालिकाको उपचारमा खटेका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
काठमाडौं, अस्पतालमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल महारजगञ्जका उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको

नवलपरासीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या २४६
काठमाडौं, नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार (आज) भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भरतपुरको प्रयोगशालामा गरिएको

नारायणी अस्पतालबाट भागेका दुवै कोरोना संक्रमित पक्राउ
पर्सा, वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइरस संक्रमित संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेन कक्षमा राखिएका दुई जना बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका थिए । दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका

गुलाम
तिमी सक्छौ भने मेरा हातबाट ति राता राता पुस्तकहरु च्यातेर देखाउ जुन पुस्तकले मलाई गुलाम बन्न रोकिरहेका छन्। तिमी सक्छौ भने मेरा भुइँ मुनिका धरातलहरु भत्काएर देखाउ जुन धरातलको जगले मलाई गुलाम बन्न रोकिरहेका छन्। म
स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, कोरोना संक्रमित २४५
काठमाडौं स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ। मन्त्रालयले यसअघि २५० जनामा कोरोना संक्रमण भएको जनाएको थियो। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले यसअघि ५ जनाको दोहोरो रिपोर्टिङ भएकाले सच्याइएको बताएका छन्। मन्त्रालयले

शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना
काठमाडौं, काठमाडौं त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । उनी कपिलवस्तुकी ६ वर्षीया बालिका भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाले उनी अस्पतालमा भर्ना भएको बताए । उनी

भारतीय क्वारेन्टाइनबाट भागेकाहरूको स्वाब सङ्कलन
नेपालगन्ज, सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ बहाउपूर्वा

