Author Archive

कपिलवस्तुमा सर्पले डसेर एक युवकको मृत्यु
कपिलवस्तु, कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले जानकारी दिए

फेरि ७ जना कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ३४ पुग्यो
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना
होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ। घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टिन बनाउन दिएका छैनन्। यता प्रहरीले

डेरामा बस्ने प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वरका दुई घर सिल
काठमाडौं, महानगरीय वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वर क्षेत्रमा रहेका दुई घर सिल गरिएको छ । संक्रमित प्रहरी डेरामा बस्दै आएको घर र सोही घरसँगै जोडिएको अर्को घर सिल गरिएको हो । गएराति कालीमाटीमा
छाङरुबाट देखिएको भारतले अतिक्रमण गरेको नेपाली भूमि
दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड यही हो। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ

सुनकोसीमा जिप खस्दा दुईजना बेपत्ता
काठमाडौं, काभ्रेको भुम्लु गाउँपालिका(८ सिलामे भीरबाट बुधबार अपराह्न सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बा१६च ८८३८ नम्बरको बोलेरो जिप नदीमा खस्दा भुम्लु गाउँपालिका १ का अशोक गिरी र भोला महत बेपत्ता

सम्राट सिमेन्ट उद्योगले दादागिरी गरेको भन्दै स्थानीय आन्दोलित
भालुवाङ, सरकारले केही दिन यता गरेको लकडाउन पालना नगरेको तथा सावधानी नअपनाएको भन्दै दाङको एक सिमेन्ट उद्योग विरूद्व स्थानीयले आन्दोलित भएका छन् । दाङ देउखुरीको लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगले जारी लकडाउनको उलंघन

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या बढ्दै
भालुवाङ, दाङको राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भारत र जिल्ला बाहिरबाट आउने व्यक्तिहरूले दैनिक रूपमा भर्ना हुनेको संख्यामा वृद्धि हुन थालेको छ । मंगलबार भारत,कपिलवस्तु र नेपालगन्जबाट आएका ६० जना व्यक्ति हरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती
राप्ती गाउँपालिकाले भन्यो कोरोनाबाट बच्न व्यवस्थापन समितिको निर्णय मान्नुस्
भालुवाङ, दाङको राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई संकट व्यवस्थापन समितिको निर्णय लागु गर्न अनुरोध गरेको छ । आजका दिनसम्म कोरनाको भयावह अवस्थाबाट सुरक्षित रहन सबै नागरिकले महत्वपूर्ण भुमिका खेलेकोमा धन्यवाद दिँदै थप सर्तकता अपनाउनका लागि अनुरोध गरेको

कहिले महामारी कहिले बाढी नरैनापुर बासीमाथि ‘महाविपत्ति’
नेपालगन्ज, बाँके नरैनापुर यतिबेला नराम्ररी थलिएकाे छ । वर्षातमा डुबान र हिउँदमा आगलागीको विपत्ति व्यहोर्दै आएका बाँकेको नरैनापुरवासीमा अहिले आएर फेरि कोरोना महामारीको महाविपत्ति थपिएको छ । राप्ती नदीमा भारतले एकतर्फीरुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण

