Author Archive

गणतन्त्र दिवसको अबसरमा कर्णालीका मुख्यमन्त्री शाहीको शुभकामना सन्देश
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाले गर्दा विकास र समृद्धिको अभियानमा चुनौति थपिएको बताएका छन् । विहीबार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना दिवसको अवसर पारेर मुख्यमन्त्री शाहीले जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ
कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४६
बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना संक्रमण
वीरगञ्ज, प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ

कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतक संख्या पाँच
काठमाडौँ, ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ। ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा.
लघुकथा : अभियन्ता
एकदिन रत्नपार्कको पुरानो बस पार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवै तिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो । “ आफ्नो टोल , नगर

समाजमा नदेखिएका हजारौँ नवराजहरु छन
याे श्रृंखला सामन्तवादकाे उदयभएसंगै अनबरत चलिरहेकाे छ । अस्ति पधेरिमा अरुको पानी छोइ दिदा मारियो । हिजो दुर्गा माताको मन्दिरमा पस्न खोज्दा गाउँ निकालमा पर्यो । आज कसैलाइ चोखो प्रेम गर्दा मारियो कहिले याे बहानामा पलियाे

कोरोना कहर र सहकारी !
विश्वब्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रभावले विश्वका अधिकांश देशहरु बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । यसले गर्दा आर्थिक चलायमान क्षेत्रको गती रोकिनु भनेको, प्रगतीमा बाधा पुग्नु हो । मूलुकको अर्थिकलगायत प्रगतीका गतीहरु ओरालो

गणतन्त्रका लागि लडेका एक योद्धा जसले भेरीमा हामफलेर आत्महत्या गरे
डोल्पा, देशले १३ औँ गणतन्त्र दिवस मनाई रहदा गणतन्त्रको लागि लामो समय लडेका जेल जिवन बिताएका डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर)ले भेरीमा हामफलेर आत्महत्या गरेका छन । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा

यस्तो छ प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अबसरमा दिएको सन्देश
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य भएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रमा शान्ति र स्थायित्य कायम भएको भन्दै अब राजनीतिक अस्थिरताको अन्य भएको बताएका हुन्। प्रधानमन्त्री

सगरमाथाको चुचुरोमा चिनियाँ टोली
काठमाडौं, चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुनस् मापन

